पनीर कोफ्ता
स्वरूप
उत्पत्ति स्थान | भारत |
---|---|
क्षेत्र वा राज्य | उत्तर भारत |
खान उपयुक्त | तातो |
मुख्य सामग्रीहरू | पनीर, मसलाहरू |
पनीर कोफ्ता एक भारतीय परिकार हो। यो पनीर र विभिन्न भारतीय मसलाहरू प्रयोग गरेर कम झोल राखेर बनाइने गरिन्छ।[१][२] यो विशुद्ध शाकाहारी परिकार हो।[३][४][५]यो उत्तर भारतमा रहेका भारतीयहरू माझ निक्कै लोकप्रिय रहेको छ।[६][७]
आवश्यक मसलाहरू तथा पकाउने विधि
[सम्पादन गर्नुहोस्]पनीर कोफ्ता बनाउनको लागि आधा धार्नी आलु, पनीर, खुवा, काजु, किसमिस, मकैको पिठो, गरम मसलाको धुलो, मरिचको धुलो, धनियाँ, जिरा, खुर्सानी, बेसार, नुन स्वाद अनुसारको आवश्यक पर्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Dalal, Tarla (२००७), Punjabi Khana, Sanjay & Co, पृ: २९, आइएसबिएन 8189491547।
- ↑ "Fine dining on Nizami fare", The Hindu, ९ नोभेम्बर २०११, अन्तिम पहुँच २० मार्च २०१२।
- ↑ "Paneer tikka & kali dal at Kwality", Daily News and Analysis, ९ अगस्ट २००८, अन्तिम पहुँच २० मार्च २०१२।
- ↑ Kapoor, Sanjeev (२०१०), Paneer, Popular Prakashan, पृ: ३, आइएसबिएन 8179913309।
- ↑ "Paneer platter", The Hindu, २६ मे २००७, मूलबाट १ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०१२। वेब्याक मेसिन अभिलेखिकरण १ अक्टोबर २००८ मिति
- ↑ "A new avatar", The Telegraph, २ अगस्ट २००९, अन्तिम पहुँच २१ मार्च २०१२।
- ↑ "In US, Indian cuisines sell like hot curry!", The Economic Times, २० डिसेम्बर २००६, अन्तिम पहुँच २१ मार्च २०१२।