परमानन्द सरस्वती

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

देवघाटको हरिहर आश्रमका संस्थापक पीठाधीश परमानन्द एक तेजस्वी व्यक्तित्व हुनु हुन्थ्यो । उहांबाट प्रभावित कैयौं समाजसेवी, राजनीतिज्ञ, बुद्धिजीवीहरु धेरै अनुयायीहरु थिए । उहांले थुप्रै संस्कृत विद्यापीठ, आश्रम र देवस्थलहरु निर्माण गराउनु भएको थियो । उहांले स्थापना गरेका कैयौं पीठ र विद्याश्रमहरु अहिले पनि संचालन मा छन् ।