सामग्रीमा जानुहोस्

पर्ल हार्बर आक्रमण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२१°२१′५४″उ १५७°५७′००″प / 21.36500°N 157.95000°W / 21.36500; -157.95000

Attack on Pearl Harbor
पर्ल हार्बर हमला
the Asiatic-Pacific Theater of दोस्रो विश्व युद्धको भाग

Photograph of Battleship Row taken from a Japanese plane at the beginning of the attack. The explosion in the center is a torpedo strike on ढाँचा:USS. Two attacking Japanese planes can be seen: one over ढाँचा:USS and one over the Naval Yard.
मिति डिसेम्बर १९४१ (1941-12-07)
स्थान
Primarily पर्ल हार्बर, होनोलुलु, हवाई, संयुक्त राज्य अमेरिका
२१°२१′५४″N १५७°५७′००″W / 21.365°N 157.950°W / 21.365; -157.950
परिणाम जापानको रणनीतिक विजय; दोस्रो विश्व युद्धमा अमेरिकाको प्रवेश
योद्धा
 United States  जापान
सेनापतिहरू
हस्बेन्ड इ किम्मेल
वाल्टर सर्ट
रोबर्ट अल्फ्रेड थियोबल्ड
जापानी साम्राज्य Chūichi Nagumo
Isoroku Yamamoto
Mitsuo Fuchida
शक्ति
८ युद्धक जहाज
८ क्रुजर
30 destroyers
४ पनडुब्बी
3 USCG cutters[nb १]
47 other ships[]
≈390 aircraft
Mobile Unit:
6 aircraft carriers
2 battleships
2 heavy cruisers
1 light cruiser
9 destroyers
8 tankers
23 fleet submarines
5 midget submarines
414 aircraft
मृत्यु र क्षति
४ युद्धक जहाज डुब्यो
४ युद्धक जहाज नष्ट
1 ex-battleship sunk
1 harbor tug sunk
3 cruisers damaged[nb २]
3 destroyers damaged
3 other ships damaged
१८८ हवाइजहाज नष्ट
159[] aircraft damaged
२,३३५ मृत्यु
१,१४३ घाइते
4 midget submarines sunk
1 midget submarine grounded
29 aircraft destroyed
74 aircraft damaged
64 killed
1 sailor captured[]
नागरिक हताहत
६८ जनाको मृत्यु[][]
३५ जना घाइते[१०]
३ वटा विमान खसालियो
पर्ल हार्बरमाथि आक्रमण गर्न जापानी विमानबाट लिइएको चित्र

डिसेम्बर ७, १९४१ (जापानी मिति अनुसार:डिसेम्बर ८, १९४१ )मा, जापानी साम्राज्यले हवाई क्षेत्रको ओआहुमा रहेको पर्ल हार्बरमा रहेको आफ्नो नौसेना अड्डामा रहेको संयुक्त राज्य अमेरिकाको प्रशान्त बेडामाथि अचानक सैन्य हमला गर्यो। त्यतिबेला दोस्रो विश्वयुद्धमा अमेरिका तटस्थ देश थियो। पर्ल हार्बरमा हवाई आक्रमणले भोलिपल्टै अमेरिकालाई जापानविरुद्ध युद्धको घोषणा गर्न बाध्य बनायो। जापानी सैन्य नेतृत्वले आफ्नो योजनाको क्रममा आक्रमणलाई हवाई अपरेशन र अपरेशन एआई[nb ३] र अपरेशन जेडको रूपमा उल्लेख गरेको थियो।[१२][१३][१४] जापानले यसको साथ साथमा, अमेरिकाको सैनिक शिविर रहेको फिलिपिन्स, ब्रिटेनको अधिकार रहेको मलाया, सिंगापुरहङकङलाई पनि आक्रमण गर्न सुरु गर्यो।

वास्तवमा यो हमला एक सुरक्षात्मक कार्य थियो ताकि अमेरिकी प्रशान्त टुकडीले जापानको भावी योजनामा विरोध र हस्तक्षेप नगरुन् भन्ने थियो । जापान दक्षिण पूर्वी एसियामा ब्रिटेन,नेदरल्यान्ड र अमेरिकाको अधिकृत क्षेत्रमा सैनिक कारबाही गर्ने योजना बनाइरहेको थियो ।

पर्ल हार्बरमा आक्रमण हुनुभन्दा अगाडि अमेरिका र जापानबीच प्रशान्त महासागरको भविष्यको बारेमा महिनौंसम्म वार्ता भएको थियो। जापानी मागहरूमा अमेरिकाले जापान विरुद्धको प्रतिबन्ध अन्त्य गर्ने, दोस्रो चीन-जापानी युद्धमा चीनलाई सहयोग गर्न बन्द गर्ने र जापानलाई डच इस्ट इन्डिजको स्रोतसाधनमा पहुँच दिनुपर्ने समावेश थियो।

यस बन्दरगाहको बीच फोर्ड द्वीप छ, जहाँ नौसैनिक एवम् वायु अड्डा छ । यहाँ नौसेना द्वारा संचालित जहाज मर्मत स्थान, अस्पताल एवं प्रशिक्षण स्कुल छ ।

७ डिसेम्बर १९४१ मा, वासिंगटनमा जापानी प्रतिनीधिसंग दोस्रो विश्वयुद्धको सम्झौता वार्ता चलिरहेको थियो , त्यसै समय जापानी युद्धक विमानहरूले अचानक पर्ल हार्बरमा आक्रमण गरे। यस आक्रमणले संयुक्त राज्य अमेरिकाको सम्पूर्ण जहाजहरू, जलसेना एयर फोर्ट र फोर्ड द्विपस्थित वायुकेन्द्र र बन्दरगाहमा गम्भीर क्षति पुर्‍यायो र साढे दुई हजार सैनिकहरू मारिए। एक हजार भन्दा बढी घाइते भए र लगभग एक हजार वेपता भए । एक वर्ष भित्र, धेरै भाग र जहाजहरू पुनर्निर्माण गरियो र पोर्ट संयुक्त राज्यको प्रशान्त महासागर जलसेनाको प्रमुख कार्यालय भयो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "The Long Blue Line: The attack on Pearl Harbor—"a date that will live in infamy"", coastguard.dodlive.mil, अन्तिम पहुँच डिसेम्बर ८, २०१७ अभिलेखिकरण डिसेम्बर ९, २०१७ वेब्याक मेसिन
  2. "U.S. COAST GUARD UNITS IN HAWAII", media.defense.gov, अन्तिम पहुँच डिसेम्बर ८, २०१७
  3. "Active Class, U.S. Coast Guard Cutters", pwencycl.kgbudge.com, अन्तिम पहुँच डिसेम्बर ८, २०१७
  4. "Ships and District Craft Present at Pearl Harbor, 0800 7 December 1941 U.S. Navy Historical Center", History.navy.mil, मूलबाट जुलाई १०, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ५, २०१५
  5. CinCP report of damage to ships in Pearl Harbor from ibiblio.org/hyperwar.
  6. "Overview of The Pearl Harbor Attack, 7 December 1941", मूलबाट अगस्ट १८, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ५, २०१४
  7. Gilbert 2009, p. 272.
  8. Gailey 1995
  9. "Pearl Harbor Casualty List", USSWestVirginia.org, अन्तिम पहुँच डिसेम्बर ७, २०१२
  10. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "ArmyChapter7pg194" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  11. Wilford 2002, पृष्ठ 32 fn. 81.
  12. Fukudome 1955b.
  13. Goldstein & Dillon 2000, पृष्ठ. 17ff.
  14. Morison 2001, पृष्ठ. 101, 120, 250.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
    1. ढाँचा:USCGC, USCGC Reliance (WSC-150), USCGC Tiger (WSC-152).[][][]
    2. Unless otherwise stated, all vessels listed were salvageable.[]
    3. For the Japanese designator of Oahu.[११]
    उद्दरण त्रुटी: <ref> tags exist for a group named "nb", but no corresponding <references group="nb"/> tag was found.