सामग्रीमा जानुहोस्

पल्लवी कुलकर्णी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पल्लवी कुलकर्णी
जन्मपल्लवी कुलकर्णी
(1982-06-15) १५ जुन १९८२ (उमेर ४३)
पेशामोडल, अभिनेत्री
कार्यकाल१९९९-२००७, २०१४-वर्तमान
जीवनसाथीमिहिर नेरुरकर []
सन्तान१ छोरा

पल्लवी कुलकर्णी एक भारतीय टेलिभिजन अभिनेत्री हुन् जसले विभिन्न टेलिभिजन शृङ्खलामा सन् २००० देखि अभिनय गर्दै आएकी छिन् । उनको सबैभन्दा सफल मानिएको स्टार प्लसबाट प्रसारित टेली शृङ्खला कहता हे दिल रहेको थियो जसमा उनले सन् २००३ देखि सन् २००५ सम्म अभिनय गरेकी थिइन् ।[]

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]
सालशोभूमिकाच्यानल
१९९९-२०००हुड कर दिरिया धन्वाजी टी.भी
२०००आज भी अतितजी टी. भी.
२००१-२००२क्या हादसा क्या हकिकतनियोंइका दासगुप्तासोनी टी. भी.
२००३-२००५केहता हे दिलकरिश्मास्टार प्लस
२००६वैदेहीवैदेहीसोनी टी. भी.
२०१४-२०१५इतना करो ना मुझे प्याररागिनी नाचिकेट खन्नासोनी टी. भी.

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Has marriage spelt the doom for Pallavi’s career?", Tellychakkar, ६ डिसेम्बर २००८, अन्तिम पहुँच २२ अक्टोबर २०१४ अभिलेखिकरण ३ नोभेम्बर २०१४ वेब्याक मेसिन
  2. "Pallavi Kulkarni back on TV after 7 years", Times of India, १६ अक्टोबर २०१४, अन्तिम पहुँच २२ अक्टोबर २०१४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]