पल एलेन (फुटबल खेलाडी)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पल एलेन
व्यक्तिगत विवरण
पुरा नाम पल केभिन एलेन
जन्म मिति (१९६२-०८-२८) २८ अगस्ट १९६२ (उमेर ५६)
जन्म स्थान एभ्ले, इङ्ल्यान्ड
उचाई ५ फिट ७ इन्च (१.७० मी)
खेल्ने स्थान मध्यपंक्ति
युवा क्लब
वेस्टह्याम युनाइटेड
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
१९७९–१९८५ वेस्टह्याम युनाइटेड १५२ (६)
१९८५–१९९३ टोटनह्याम २९२ (२३)
१९९३–१९९५ साउथह्याप्टन ४३ (१)
१९९४लुटन सिटी (loan) (०)
१९९७स्टोक सिटी (ऋणमा) १७ (१)
१९९५–१९९७ स्विन्डन ३६ (१)
१९९७ ब्रिस्टोल सिटी १५ (०)
१९९७–१९९८ मिलवाल २८ (०)
पर्फलेट
जम्मा ५८७ (३२)
राष्ट्रिय टिम
१९८५ इङ्ल्यान्ड यू-२१ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

पल एलेन (जन्म: २८ अगस्ट १९६२) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले १९८०-१९९० को दसकमा फुटबल क्लबहरु टोटनह्याम हट्स्पर , साउथ ह्याप्टन , वेस्टह्याम युनाइटेडको लागि मध्यपंक्तिबाट खेल्ने गरेका थिय ।[१][२]

कार्यकाल[सम्पादन गर्ने]

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Courtney, Barrie (१० जनवरी २००४), "इङ्ल्यान्ड यू-२१ राष्ट्रिय फुटबल टिमको नतिजाहरू", RSSSF, अभिगमन मिति २१ अक्टोबर २००९ 
  2. "पल एलेन", UK A–Z Transfers, निल ब्राउन, अभिगमन मिति २१ अक्टोबर २००९ 

बाह्य कडिहरू[सम्पादन गर्ने]