पल स्याम्युएल्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पल एन्थोनी स्यामुएल्सन
जन्म१५ मे १९१५
ग्यारी, इन्डियाना, संयुक्त राज्य अमेरिका
मृत्यु१३ डिसेम्बर २००९ (उमेर ९४)
राष्ट्रीयतासंयुक्त राज्य अमेरिका अमेरिकी
क्षेत्रअर्थनीति
संस्थानम्यासाचुसेट्स प्राविधिक विद्यालय
शिक्षाहभर्ट विश्वविद्यालय (विद्यावारिधी)
सिकागो विश्वविद्यालय (बिए)
डॉक्टरी सलाहकारएडुइन विडिओएल विल्सन
डॉक्टरी शिष्यस्टालिन फिसर
लरेन्स क्लाइन
रोबर्ट मेर्टन
प्रसिद्धिनब्ध्रुुुुपदी संश्लेषण
गणितीय अर्थशास्त्र
अर्थनीतिक पद्धतिशास्त्र
अन्तर्राष्ट्रिय वाणिज्य
अर्थनीतिक प्रवृत्ति
उल्लेखनीय सम्मानजोन बेट्स क्लार्क पदक (सन् १९४७)
अर्थशास्त्रमा नोबेल पुरस्कार (सन् १९७०)

पल एन्थोनी स्यामुएल्सन (अङ्ग्रेजी: Paul Anthony Samuelson, जन्म; १५ मे १९१५, मृत्यु; १३ डिसेम्बर २००९) एक अमेरिकी अर्थशास्त्री थिए। उनलाई आधुनिक अर्थनीतिको जनकको रूपमा समेत चिनिन्छ। स्यामुएल्सनले सन् १९७० मा अर्थशास्त्रमा नोबेल पुरस्कार जित्न सफल भएका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]