पस्मिना (कपडा)
स्वरूप
पस्मिना ( /pʌʃˈmiːnə, pæʃ-/, अमेरिकी: /pɑːʃ-/ समेत)[१][२][३][४] कश्मीरी उनले बनेको एक दोसल्ला हो। यो भारतको कश्मीरमा पाइने चाङ्थाङ्गी बाख्राको रौँबाट तयार पारिन्छ।[५][६] यो बाख्राको विभिन्न नस्ल र प्रजातिहरू छन्। 'पस्मिना' शब्द फारसी शब्द 'पस्म'ले बनेको छ जसको अर्थ उन हुन्छ र कश्मीरी भाषामा यसलाई नरम सुन भन्ने गरिन्छ।[७] पस्मिना उन भारतको कश्मीर क्षेत्रको चाङ्थाङ उपत्यकाको चाङ्थाङ्गी बाख्रा, उत्तर भारतको हिमाचल प्रदेशको मारला र चेङ्गु बाख्रा र नेपालको च्याङ्ग्रा बाख्राबाट एकत्र गर्ने गरिन्छ।[६] कश्मीर र नेपालमा चर्खाबाट पस्मिना दोसल्ला बनाइने गरिन्छ।
सामान्य कश्मीरी र पश्मिना दुवै एउटै बाख्राको रौँबाट तयार पारिन्छ तर सामान्य कश्मीरीको व्यास १२ देखि २१ माइक्रोनसम्म हुन्छ, जबकि पस्मिनाले १२ देखि १६ माइक्रोनसम्मको फाइबरलाई मात्र जनाउँछ।
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ The Chambers Dictionary।
- ↑ Collins English Dictionary।
- ↑ "Definition of pashmina | Dictionary.com", www.dictionary.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०५-०१।
- ↑ "pashmina", The American Heritage Dictionary of the English Language (5th संस्करण), Boston: Houghton Mifflin Harcourt।
- ↑ "Cashmere | animal fibre", Encyclopedia Britannica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-३१।
- ↑ ६.० ६.१ From India to Europe: The Production of the Kashmir Shawl and the Spread of the Paisley Motif, अगस्ट २०१८।
- ↑ "Pashmina", Cambridge English Dictionary (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-३१।