पहलमान सिंह बस्नेत
स्वरूप
बृग्रेडियर राजा श्री पहलमान सिंह बस्न्यात नेपाली सेनाका बृगेडियर थिए। उनले भारतको सन् १८५७ को सिपाही विद्रोह रोकेका थिए। त्यस समय उनी कर्णेल पदमा थिए। उनी खपतरी/खप्तडी बस्नेत हुन् र पुर्खाकाे बिरासतलाई कायम राख्दै खप्तडकाे राजा पद्बीबाट सम्मानित गरिएकाे थियाे । [१]
स्रोत
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोला
[सम्पादन गर्नुहोस्]