सामग्रीमा जानुहोस्

पहेँलो करवीर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पहेंलो करबीरबाट अनुप्रेषित)

पहेँलो करवीर
Flowers and leaves
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: एस्टेरिड्स
गण: जेन्टियानेल्स
परिवार: एपोसाइनासे
उपपरिवार: Rauvolfioideae
वंश: Cascabela
(L.) Lippold
प्रजाति:
C. thevetia
वैज्ञानिक नाम
Cascabela thevetia
(L.) Lippold

पहेँलो करवीर (वैज्ञानिक नाम : Cascabela thevetia) एक विषाक्त वनस्पति हो जुन मेक्सिको र मध्य अमेरिका लगायतको क्षेत्रमा रैथाने रुपमा पाइन्छ। यद्यपि, यसलाई विश्वभरि नै सजावटी रूपमा व्यापक खेती गरिन्छ।

बुट्यान वा सानो रुख भइ लाम्चा पात हुने यसको करवीरसँग नजिकको नाता रहेको छ र त्यस वनस्पति जस्तै यो पनि अपोसाइनेसी परिवार अन्तर्गत पर्दछ।  उही वनस्पति भनेर झुक्किने भएपनि, पहेँलो करवीर छुट्टै प्रजाति हो र यसको प्रायजसो पहेँलो रंगको मात्र फूल हुन्छ। करवीर आफैमा नेपाल लगायत दक्षिण एसिया देखि पश्चिमी एसिया, उत्तरी अफ्रीका र दक्षिण युरोप सम्म रैथाने हुने भएको कारणले पनि यसलाई आगन्तुक पहेँलो करवीर बाट भिन्न बनाउछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Botanic Gardens Conservation International (BGCI).; IUCN SSC Global Tree Specialist Group (२०१९), "Cascabela thevetia", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2019: e.T१४६७८९९४५A१४६७८९९४७, डिओआई:10.2305/IUCN.UK.2019-2.RLTS.T146789945A146789947.en, अन्तिम पहुँच १९ नोभेम्बर २०२१