पाथीभरा गोल्डकप २०७३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७४ पाथीभरा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
ताप्लेजुङ
मिति२०७४,साउन २२ गतेदेखि साउन ३० गतेसम्म
टोलीहरू१०
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल चर्च ब्बाइज क्लब,काठमाडौ (१औँ उपाधि)
उप-विजेतानेपाल सगरमाथा युवा क्लब,मोरङ
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू


प्रथम पाथीभरा गोल्डकप २०७३ ताप्लेजुङ मा आयोजना हुने पाथीभरा गोल्डकपको पहिलो संस्करण हो।प्रतियोगिता सदरमुकाम फुङ्लिङस्थित भानुजन उच्च माविको खेलमैदानमा सञ्चालन भएको थियो।लाखेजात्रा फुटबल खेल सञ्चालन समितिको आयोजनामा भएको पहिलो पाथीभरा गोल्डकपमा आठ टिमको सहभागिता रहेको थियो।


सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

  • संघर्ष स्पोर्टिङ क्लव
  • पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी,बिराटनगर
  • फिदिम स्पोर्टिङ क्लब,ताप्लेजुङ
  • पथरी स्पोर्टिङ क्लब,मोरङ
  • इलाम ११
  • सुनसरी ११
  • रोयल फुटबल क्लब,सिलगुढी,भारत
  • गोर्खा स्पोर्टिङ क्लब,दमक


विक्रम सम्वत् २०२९ साल अर्थात विगत ४३ वर्ष अघिदेखि पाथीभरा च्यालेन्ज शिल्डको रूपमा खेलाइँदै आएको यस प्रतियोगिता यो वर्षदेखि पाथीभरा गोल्डकपका रूपमा खेलाइने भएको हो । ४३ वर्ष लामो इतिहास बोकेको यस प्रतियोगिता पाथीभरा च्यालेन्ज शिल्ड हुँदै देउमान स्मृति कप, कञ्चनजंघा च्यालेन्ज कपका नाममा आयोजना हुँदै आएको थियो । अब भने पुरुषतर्फ पाथीभरा गोल्डकपका रूपमा र महिलातर्फ कञ्चनजंघा च्यालेन्ज कपको नाममा खेलाइने भएको छ ।

खेलहरू[सम्पादन गर्नुहोस्]

नेपाल संघर्ष स्पोर्टिङ क्लव v नेपाल पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी बिराटनगर
भानु जन माविको खेल मैदान

नेपाल फिदिम स्पोर्टिङ क्लब v नेपाल पथरी स्पोर्टिङ क्लब
भानु जन माविको खेल मैदान

नेपाल इलाम ११ v नेपाल सुनसरी ११
भानु जन माविको खेल मैदान

भारत रोयल फुटबल क्लब v नेपाल गोर्खा स्पोर्टिङ क्लब
भानु जन माविको खेल मैदान

सेमिफाइनल फाइनल[सम्पादन गर्नुहोस्]


टिम १ v टिम २
भानु जन माविको खेल मैदान

टिम ३ v टिम ४
भानु जन माविको खेल मैदान

फाइनल[सम्पादन गर्नुहोस्]


सेमिफाइनल १ विजेतन v सेमिफाइनल २ विजेता
भानु जन माविको खेल मैदान

पुरस्कार[सम्पादन गर्नुहोस्]

यसवर्ष गोल्डकप विजेताले उपाधिसहित एक लाख ५१ हजार १११ र उपविजेताले एक लाख एक हजार १११ रुपियाँ पुरस्कार प्राप्त गरेको थियो।

  • प्रथम:-१,५१,१११|-
  • द्वितीय:-१,०१,१११|-[१]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. www.onlinekhabar.comपाथीभरा गोल्डकपको उपाधि चर्च क्लब