पान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पान
म्यानमारको बजारमा बेच्न राखिएको पान

पान (उर्दु: پان) via ,हिन्दी: पान संस्कृत भाषाको 'पर्न' शब्दबाट आएको हो जसको अर्थ हुन्छ 'पात अथवा प्वाँख' । [१]सुपारी, सुर्तिलाई पानको पातमा बेरेर तयारपारिने मनोत्तेजक खाद्यपदार्थ हो ।[२][३] साधारणतया पान मुखमा राखेर चपाउँदै रसखाने अथवा थुक्ने गरिन्छ भने अन्त्यमा पुरै निल्ने वा थुक्ने गरिन्छ । पान विभिन्न तरिकाले तयार गरिन्छ । पान तयार गर्दा पातलाई टासेर राख्न चुनको लेदो प्रयोग गरिन्छ । केही दक्षिण एसियाली देशहरूमा सासलाई ताजा राख्न कत्था पनि प्रयोग गरिन्छ ।

एक महिला पान बनाउँदैँ

औषधोपचार[सम्पादन गर्नुहोस्]

  • दमको रोगमा
नीमको तेल १० थोपा सादापानमा हालेर बिहान\बेलुका खाने गरेमा दम ठीक हुन्छ ।
  • घाँटी खसखस भएमा
बिहान/बेलुका पानमा मदिसे सूप राखेर खाने गरेमा घाँटी खसखस भएको ठीक हुन्छ ।
  • घाँटी खसखस भएमा
बिहान/बेलुका पानमा सुप राखेर खाने गरेमा घाँटी खसखस भएको ठीक हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=पान&oldid=1165795" बाट अनुप्रेषित