पीके (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(पिके (चलचित्र) बाट पठाईएको)
Jump to navigation Jump to search
पीके
पीके चलचित्र
पीके चलचित्रको आधिकारिक पोस्टरमा आमिर खान
निर्देशकराजकुमार हिरानी
निर्माता
पटकथा
वृत्तान्त वर्णनअनुष्का शर्मा
कलाकार
सङ्गीतकारसंगीत
सन्तनु मैत्र
अजय-अतुल
अंकित तिवारी
पार्शव संगीत
सन्जय वान्द्रेकर
अतुल रानिंगा
छायाँकनसि.के. मुरलीधरन
सम्पादकराजकुमार हिरानी
स्टुडियो
  • विनोद चोपडा फिल्मस
  • राजकुमार हिरानी फिल्मस
वितरकयुटिभि मोसन पिक्चर
प्रदर्शन
  • १९ डिसेम्बर २०१४ (२०१४-१२-१९)
समयावधि१५३ मिनेट[१]
देशभारत
भाषाहिन्दी
लगानीयुएस$०.०१ बिलियन)[२]
कमाइest. युएस$०.१२ बिलियन)[३]

पीके (अङ्ग्रेजी: PK) एउटा भारतीय बलिउड चलचित्र हो । जसको निर्देशन राजकुमार हिरानीले गरेका हुन् । यस फिल्मको निर्माता राजकुमार हिरानी संगै विधु विनोद चोपडा र सिद्धार्थ रोय कपूर रहेका छन् ।[४][५] यो चलचित्र सन् २०१४ डिसेम्बर १९ मा प्रदर्शित भएको थियो । यस चलचित्रमा मुख्य कलाकार आमिर खान, अनुष्का शर्मा, सञ्जय दत्त, बोमन इरानीसुशान्त सिंह राजपुत रहेका छन् । यस चलचित्रले हाल सम्म ५७२ करोड भारतीय रुपैयाको कारोबार गरिसकेको छ । यो चलचित्र सबैभन्दा सबैभन्दा सफल चलचित्र बनेको छ ।[६][७]

कथा[सम्पादन गर्ने]

कलाकारहरू[सम्पादन गर्ने]

प्रदर्शन तिथि[सम्पादन गर्ने]

पटकथा[सम्पादन गर्ने]

कूल कारोबार[सम्पादन गर्ने]

गीत[सम्पादन गर्ने]

संगीत[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Aamir Khan's PK cleared with UA certificate; makers won't host any special screenings", Bollywood Hungama, अन्तिम पहुँच ८ डिसेम्बर २०१४ 
  2. "PK Makes 211% Profit in Merely 13 Days Run at the Box Office", Koimoi, १ जनवरी २०१५, अन्तिम पहुँच ४ जनवरी २०१५ 
  3. "Salman Khan’s Sultan earns Rs 500 crore in total but won’t beat Aamir Khan’s PK", The Indian Express, २२ जुलाई २०१६, अन्तिम पहुँच ३१ जुलाई २०१६ 
  4. "Rajkumar Hirani turns producer for Aamir Khan's 'Peekay'", Hindustan Times, ११ जुलाई २०१२, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  5. "Aamir Khan's son Junaid to feature in his father's upcoming movie 'Peekay'", India Today, १८ जुलाई २०१२, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  6. Hoad, Phil (७ जनवरी २०१५), "Aamir Khan's religious satire PK becomes India's most successful film", The Guardian, अन्तिम पहुँच ८ जनवरी २०१५ 
  7. "PK Is Highest Grossing Film Of All Time", Box Office India, १ जनवरी २०१४, अन्तिम पहुँच १ जनवरी २०१४