पिक्सार
व्यवसाय प्रकार | सहायक कम्पनी |
---|---|
केन्द्रीय कार्यालय | अमेरिका |
सेवा क्षेत्र | विश्वभर |
मालिक | द वाल्ट डिज्ने कम्पनी |
कर्मचारी सङ्ख्या | 1,233[१] (जनवरी 2020) |
वेबसाइट | pixar |
पद टिप्पणी / स्रोतहरू [२][३][४] |
पिक्सार एनिमेसन स्टुडियो (अङ्ग्रेजी: Pixar Animation Studio) अमेरिकी कम्प्युटर एनिमेसन चलचित्र स्टुडियो हो । यो अमेरिकाको क्यालिफोर्नियामा अवस्थित छ भने यो कम्पनी वाल्ट डिज्ने स्टुडियोको सहायक कम्पनी हो । पिक्सार कम्पनीले आफ्नो शुरूवात सन् १९७९ मा लुकास फिल्म कम्प्युटर विभागको ग्राफिक्स समूहको रूपमा गरेको थियो । सन् १९८६ मा एप्पल इन्क, सह संस्थापक स्टिभ जब्सको लगानीबाट यो संस्थागत रूपमा अगाडि बढेको थियो । यी लगानीकर्ताहरू कम्पनीको अधिकांश सेयर लगानीकर्ताको रूपमा बनेका थिए ।
डिज्नेले पिक्सारलाई सन् २००६ मा अमेरिकी डलर ७.४ अर्बको मूल्यांकनमा हरेको पिक्सारको सेयरको सट्टा २.३ डिज्नेको सेयरमा परिणत गरेको थियो ।[५][६] यस कारोबारबाट स्टिभ ज्वस डिज्नेको सबैभन्दा धेरै सेयरधनी भएको थियो । पिक्सार कम्पनी सिजिआई एनिमेटेड चलचित्रहरूको लागि प्रख्यात छ ।
पिक्सारले २० वटा चलचित्रहरू निर्देशन गरेको छ । जस मध्ये सबैभन्दा पहिलो चलचित्र टोय स्टोरी (१९९५) भने सबैभन्दा नयाँ भने इन्क्रेडिबल २ (२०१८) रहेको छ ।
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ https://www.zoominfo.com/c/pixar-animation-studios/84084516.
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;PixarTimeline
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;Pixar Founding Documents
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Smith, Alvy Ray, "Proof of Pixar Cofounders" (PDF)।
- ↑ "Walt Disney Company, Form 8-K, Current Report, Filing Date Jan 26, 2006", secdatabase.com, अन्तिम पहुँच मे १२, २०१८।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;Walt-Disney-Company-May-2006-8-K
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन