सामग्रीमा जानुहोस्

पिक्सार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पिक्सार एनिमेसन स्टुडियो
व्यवसाय प्रकार
सहायक कम्पनी
केन्द्रीय कार्यालय
अमेरिका
सेवा क्षेत्र
विश्वभर
मालिकद वाल्ट डिज्ने कम्पनी
कर्मचारी सङ्ख्या
Lua error in मोड्युल:Wd at line 1890: bad argument #1 to 'ipairs' (table expected, got nil).
वेबसाइटpixar.com
पद टिप्पणी / स्रोतहरू
[][][]

पिक्सार एनिमेसन स्टुडियो (अङ्ग्रेजी: Pixar Animation Studio) अमेरिकी कम्प्युटर एनिमेसन चलचित्र स्टुडियो हो । यो अमेरिकाको क्यालिफोर्नियामा अवस्थित छ भने यो कम्पनी वाल्ट डिज्ने स्टुडियोको सहायक कम्पनी हो । पिक्सार कम्पनीले आफ्नो शुरूवात सन् १९७९ मा लुकास फिल्म कम्प्युटर विभागको ग्राफिक्स समूहको रूपमा गरेको थियो । सन् १९८६ मा एप्पल इन्क, सह संस्थापक स्टिभ जब्सको लगानीबाट यो संस्थागत रूपमा अगाडि बढेको थियो । यी लगानीकर्ताहरू कम्पनीको अधिकांश सेयर लगानीकर्ताको रूपमा बनेका थिए ।

डिज्नेले पिक्सारलाई सन् २००६ मा अमेरिकी डलर ७.४ अर्बको मूल्यांकनमा हरेको पिक्सारको सेयरको सट्टा २.३ डिज्नेको सेयरमा परिणत गरेको थियो ।[][] यस कारोबारबाट स्टिभ ज्वस डिज्नेको सबैभन्दा धेरै सेयरधनी भएको थियो । पिक्सार कम्पनी सिजिआई एनिमेटेड चलचित्रहरूको लागि प्रख्यात छ ।

पिक्सारले २० वटा चलचित्रहरू निर्देशन गरेको छ । जस मध्ये सबैभन्दा पहिलो चलचित्र टोय स्टोरी (१९९५) भने सबैभन्दा नयाँ भने इन्क्रेडिबल २ (२०१८) रहेको छ ।

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. उद्दरण त्रुटी: अवैध <ref>चिनो; PixarTimeline नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Pixar Founding Documents नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  3. Smith, Alvy Ray, "Proof of Pixar Cofounders" (PDF)। 
  4. "Walt Disney Company, Form 8-K, Current Report, Filing Date Jan 26, 2006", secdatabase.com, अन्तिम पहुँच मे १२, २०१८ 
  5. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Walt-Disney-Company-May-2006-8-K नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन