स्टिभ जब्स
Jump to navigation
Jump to search
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा रहेको छ, यो पृष्ठ कुनै पनि अन्य विकी पृष्ठसित जोडिएको छैन अथवा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखहरूलाई; यस पृष्ठसित लिङ्क जोड्न सहायता गर्नुहोस् उपयोगी जानकारी यहाँ उपलब्ध हुन् सक्छ । (अगस्ट २०१२) |
| स्टिभ जब्स | |
|---|---|
|
सेतो अईफोने ४ देखाउदै २०१० मा स्टिभ जब्स | |
| जन्म |
स्टिभन् पाउल जब्स फेब्रुअरी २४, १९५५[१][२] स्यान फ्रान्सिस्को, क्यालिफोर्निया, अमेरिका |
| मृत्यु |
अक्टोबर ५, २०११ (५६ वर्ष)[२] पालो अल्टो ,क्यालिफोर्निया,अमेरिका |
| राष्ट्रियता | American |
| पेशा | Co-founder, Chairman and CEO, Apple Inc., CEO, Pixar, Co-founder and CEO, NeXT Inc. |
| कार्यकाल | 1974–2011 |
| कार्यकारी समिती सदस्य | Apple Inc. |
| जिवनसाथी |
Laurene Powell (1991–2011, his death) |
| सन्तान | 4 – Lisa Brennan-Jobs, Reed, Erin, Eve |
| आफन्त | Mona Simpson (sister) |
| हस्ताक्षर | |
|
| |
'स्टिभन् पाउल जब्स अर्थात स्टिभ जब्स(फेब्रुअरी २४,१९५५ -अक्टोबर ५,२०११) विश्व बिख्यात एप्पल निगम सहायक संस्थापक तथा अध्यक्ष हुन।जब्स पिक्सार एनिमेसन स्टुडियो का पनि सहायक संस्थापक हुन।स्टिभ जब्सलाई विश्व बिख्यात स्माटफोन आइफोन जन्मदाता पनि मानिन्छ।जब्सले १९७६मा आफ्ना सहपाठी स्टिभ वजनिकसँग मिलेर एप्पल निगमको स्थापना गरेका थिए।१९८५मा बोर्ड अफ डाइरेक्टरसित शक्ति संधर्षमा पराजय भोगे पछि आफैद्धारा स्थापना गरेको कम्पनीबाट निस्कासित हुनु परेको थियो।त्यस पछि जब्सले नेक्स्टनामको अर्को कम्पनी स्थापना गरेका थिए।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Smithsonian Oral and Video Histories: Steve Jobs", Smithsonian Institution, अप्रिल २०, १९९५, अन्तिम पहुँच सेप्टेम्बर २०, २००६।
- ↑ २.० २.१ "Steven P. Jobs, 1955–2011: Apple's Visionary Redefined Digital Age", The New York Times, अक्टोबर ५, २०११।
- ↑ "The Walt Disney Company and Affiliated Companies – Board of Directors", The Walt Disney Company, अन्तिम पहुँच अक्टोबर २, २००९।
| विकिमिडिया कमन्समा Steve Jobs सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |