पुरानो चाम
स्वरूप
यो लेखलाई विकिको मापदण्ड अनुसार विश्वसनीय बनाउन थप स्रोत खुलाउन आवश्यक देखिन्छ। |
चामसँग अस्ट्रोनेसियाली भाषा मध्येमा सबैभन्दा पुरानो साहित्यिक इतिहास छ। पुरानो चाममा लेखिएको "डोङ येन चाउ" शिलालेख चौथो शताब्दीको उत्तरार्धको हो।
चाम लिपि
[सम्पादन गर्नुहोस्]चामहरूको आफ्नै लिपि थियो, जसलाई चाम लिपि भनिन्छ, जुन मन्दिरको पर्खाल, स्टेल र अन्य सतहहरूमा शिलालेखका लागि प्रयोग गरिन्थ्यो। यो लिपिको विकास भारतीय लिपिहरू बाट भएको र योसचाम ंस्कृतिको विशिष्ट विशेषताहरू मध्ये एक हो। यसलाई धार्मिक र औपचारिक उद्देश्यका लागि प्रयोग गर्ने चलन ।छ