पुवा खोला-१ जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुवा खोला-१ जलविद्युत केन्द्र
पुवा खोला-१ जलविद्युत केन्द्र is located in नेपाल
पुवा खोला-१ जलविद्युत केन्द्र
नेपालको नक्सामा पुवा खोला-१ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामपुवा खोला-१ जलविद्युत केन्द्र
देशनेपाल
स्थानइलाम जिल्ला
निर्देशाङ्क२६.०°५५.०′२.०″उ॰ ८७.०°५३.०′४६.०″पू॰ / २६.९१७२२२°N ८७.८९६१११°E / 26.917222; 87.896111निर्देशाङ्कहरू: २६.०°५५.०′२.०″उ॰ ८७.०°५३.०′४६.०″पू॰ / २६.९१७२२२°N ८७.८९६१११°E / 26.917222; 87.896111
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)पुवा खोला-१ हाइड्रोपावर प्रा. लि
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतपुवा खोला
प्रकारनदीको पानी
क्षमता४ MW


पुवा खोला-१ जलविद्युत केन्द्र इलाम जिल्लामा अवस्थित रहेको, ४ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले पुवा खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। पुवा खोला-१ हाइड्रोपावर प्रा. लि को स्वामित्वमा रेहेको यो आयोजना २०७४-०६-२३ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०५-०६-२० मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४