सामग्रीमा जानुहोस्

पुवा २ जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुवा २ जलविद्युत केन्द्र
पुवा २ जलविद्युत केन्द्र is located in नेपाल
पुवा २ जलविद्युत केन्द्र
नेपालको नक्सामा पुवा २ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामपुवा २ जलविद्युत केन्द्र
देशनेपाल
स्थानइलाम जिल्ला
निर्देशाङ्क२६.०°५७.०′१४.०″उ॰ ८७.०°५३.०′४९.०″पू॰ / २६.९५३८८९°N ८७.८९६९४४°E / 26.953889; 87.896944निर्देशाङ्कहरू: २६.०°५७.०′१४.०″उ॰ ८७.०°५३.०′४९.०″पू॰ / २६.९५३८८९°N ८७.८९६९४४°E / 26.953889; 87.896944
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)पीपुल्स पावर लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतपुवा खोला
प्रकारनदीको पानी
क्षमता४.९६ MW


पुवा २ जलविद्युत केन्द्र इलाम जिल्लामा अवस्थित रहेको, ४.९६ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले पुवा खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। पीपुल्स पावर लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७९-०८-१२ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २११०-०६-२२ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४