पोर्टल:इतिहास/चुनिएको कथन
स्वरूप
प्रक्रिया
यो सेक्शनले निम्न सजावट ढाँचा प्रयोग गर्दछ:
{{पोर्टल:इतिहास/चुनिएको कथन/लेआउट
| quote = वास्तविक उद्धरण
| speaker = उद्धरण गर्ने व्यक्ति
| description = स्रोतमा टिप्पणीहरू - त्यो व्यक्ति को हो?
| source= पूर्वनिर्धारित स्रोत विकिकथन हुनु पर्छ, यो हो भने, खाली छोड्नुहोस् ।
}}
चयन
चुनिएको कथन १
मन्दिर त्यही पुग्छ जो धन्यवाद दिन जान्छ, माग्न होइन
— आदि शंकराचार्य, आदि शंकराचार्य जसलाई शंकर भगवद्पादाचार्यको नामले पनि जानिन्छ, वेदांतका अद्वैत मतका प्रणेता थिए। उनको विचारोपदेश आत्मा र परमात्माको एकरूपतामा आधारित छन् जसको अनुसार परमात्मा एउटै समयमा सगुण र निर्गुण दुइटै स्वरूपमा रहन्छ। स्मार्त संप्रदायमा आदि शंकराचार्यलाई शिवको अवतार मानिन्छ।