पोर्टल:खेलकुदको प्रमुख लेख
स्वरूप
'ओलम्पिक खेल'
ओलम्पिक खेल एक अन्तराष्ट्रिय खेल महासंग्राम हो। यो हरेक ४ वर्षमा एक चोटि विश्वको कुनै एक देशमा हुने गर्छ। ओलम्पिक खेलको चिन्हको निर्माण पाँचवटा गोलो चक्का जुन नीलो, पहेलो, कालो, हरियो, रातो छ लाई एउटा सेतो पट्टीमाथि मिलाएर बनाईयो। यो चिन्ह असलमा १९१२मा बैरन (Baron) द्वारा पस्तुत गरिएको थियो, जुन कि आधुनिक खेलको शोधक पनि हुन।……
|