प्यार का पञ्चनामा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्यार का पञ्चनामा
Pyaar Ka Punchnama
निर्देशकलव रञ्जन
पटकथादीपक, वैभव सुमन, सुमित सक्सेना
निर्माताअभिषेक पाठक
मुख्य कलाकारकार्तिक आर्यन
रायो एस. बकीर्ता
दिव्येन्दु शर्मा
सोनाली सहगल
नुसरत भरुचा
इशिता राज शर्मा
छायाङ्कनसुधीर के चौधरी
सम्पादनअकिव अली
सङ्गीतक्लिन्टन सेरेजो
हितेश सोनिक
लव रञ्जन
एडी बोइज
प्रदर्शन मिति
  • २० मे २०११ (2011-05-20)
अवधि
१४९ मिनेट
देशभारत
भाषाहिन्दी
बजेट१० करोड (युएस$१.४ मिलियन)
बक्स अफिस५० करोड (युएस$७�० मिलियन)

प्यार का पञ्चनामा (अनुवाद: Postmortem of love) एक भारतीय हिन्दी रोमान्टिक हास्य चलचित्र हो, जसको निर्देशन लव रञ्जनले गरेका हुन् । चलचित्रमा कार्तिक आर्यन, रायो एस. बकीर्ता, दिव्येन्दु शर्मा, नुसरत भरुचा, सोनाली सहगलइशिता राज शर्माले अभिनय गरेका छन् ।

यसले ७० मिलियन (युएस$९८०,०००)को लगानी विरुद्ध बक्स अफिस, स्याटेलाइट राइट्स र डिभिडिमा १७५ मिलियन (युएस$२.५ मिलियन) कमाइ गर्‍यो ।[१][२]

सीक्वल प्यार का पञ्चनामा २ १६ अक्टोबर २०१५ मा प्रदर्शित भएको थियो ।[३][४]

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Pyaar Ka Punchnama Completes 50 Days", मूलबाट ३० अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Pyaar Ka Punchnama Completes 50 Days", Box office India, ९ जुलाई २०११, अन्तिम पहुँच ९ जनवरी २०१३ 
  3. "Pyaar Ka Punchnama 2 on floors next year", Hindustan Times, ७ जुन २०१२, मूलबाट १६ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १६ मे २०१३ मिति
  4. "Makers of PYAAR KA PUNCHNAMA confirm sequel – bollywood news", glamsham.com, १ जुन २०११, अन्तिम पहुँच १३ डिसेम्बर २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]