प्यार का पञ्चनामा २

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्यार का पञ्चनामा २
Pyaar Ka Punchnama 2
पोस्टर
निर्देशकलव रञ्जन
निर्माताअभिषेक पाठक
लेखकराहुल मोदी, तरुण जैनलव रञ्जन
कलाकारकार्तिक आर्यन
नुसरत भरुचा
सोनाली सहगल
इशिता राज शर्मा
ओमकार कपूर
सनी सिंह
सङ्गीतकारगीत र पृष्ठभूमि स्कोर:
हितेश सोनिक
अतिथि रचनाकार:
शारिब-तोषी
छायाँकनसुधीर के चौधरी
सम्पादकअकिव अली
स्टुडियोपैनोरमा स्टूडियो
वायाकम १८ मोशन पिक्चर्स
वितरकपैनोरमा स्टूडियो
प्रदर्शन
  • १६ अक्टोबर २०१५ (२०१५-१०-१६)
समयावधि१३६ मिनेट
देशभारत
भाषाहिन्दी
लगानीINR२२ करोड
कमाइINR८८ करोड

प्यार का पञ्चनामा २ (transl. Postmortem of love 2) एक हिन्दी चलचित्र हो । यो २०११ को चलचित्र प्यार का पञ्चनामाको सीक्वल हो ।[१] सीक्वल लव रञ्जन द्वारा निर्देशित र वायकम १८ मोशन पिक्चर्स र पैनोरमा स्टूडियो प्रोडक्शन द्वारा निर्मित हो ।[२] चलचित्रमा कार्तिक आर्यन, ओमकार कपूर, सनी सिंह, नुसरत भरुचा, इशिता राज शर्मासोनाली सहगल छन् । यो चलचित्र १६ अक्टोबर २०१५ मा रिलीज भएको थियो । [३]

Cast[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Pyaar Ka Punchnama 2 May Appeal To Youth", अन्तिम पहुँच २०१५-१०-१५ 
  2. V Lakshmi (२४ सेप्टेम्बर २०१४), "Battle of sexes continues in Pyaar Ka Punchnama 2", The Times of India, TNN, अन्तिम पहुँच २०१५-०९-०३ 
  3. "Pyaar Ka Punchnama 2", The Times of India, TNN, अन्तिम पहुँच २०१५-०९-०२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]