सनी निजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सनी सिंह
जन्म (1988-10-06) ६ अक्टोबर १९८८ (उमेर ३५)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेता, मोडल[१]

सनी सिंह (जन्म ६ अक्टोबर १९८८) एक भारतीय चलचित्र अभिनेता, पूर्व मोडल, टेलिभिजन व्यक्तित्व, मार्शल कलाकार र थिएटर कलाकार हुन् । उनी पुरस्कार विजेता एक्शन डायरेक्टर, जय सिंह निजारका छोरा हुन् ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sunny Singh - Mumbai", मूलबाट १३ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १३ जुलाई २०११ मिति
  2. http://ww.smashits.com/sunny-injured-while-shooting-shakuntala/event-4792-picture-1.html वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१६ मिति Retrieved 21 February 2011.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]