प्रकाश पादुकोण
स्वरूप
| प्रकाश पादुकोण | ||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
प्रकाश पादुकोण | ||||||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||
| जन्मनाम: | प्रकाश पादुकोण | |||||||||||||||||||
| जन्म: | १० जुन १९५५ बेङ्गलोर, भारत | |||||||||||||||||||
| निवास: | बेङ्गलोर, भारत | |||||||||||||||||||
| उचाई: | १.८५ मी (६ फिट १ इन्च) | |||||||||||||||||||
| वजन: | 73 kg | |||||||||||||||||||
| देश: | भारत | |||||||||||||||||||
| Years active | १९७१–१९९१ | |||||||||||||||||||
| हात प्रयोग | दायाँ | |||||||||||||||||||
| पुरूष एकल | ||||||||||||||||||||
| उच्चतम क्रम | १[१] (१९८०) | |||||||||||||||||||
| उपाधी(हरू) | अल इङ्ग्ल्यान्ड ओपन (१९८०), डेनमार्क ओपन (१९८०), स्वीडिस ओपन (१९८०), क्यानडा ओपन (१९८२) आदि। | |||||||||||||||||||
पदक कीर्तिमान
| ||||||||||||||||||||
| BWF Profile | ||||||||||||||||||||
प्रकाश पादुकोण पूर्व भारतीय ब्याडमिन्टन खेलाडी हुन। वहाँ भारतको कर्नाटक राज्यबाट हुन। वहाँको जन्म १० जुन १९५५ मा भएको हो।[२][३] सन् १९८० मा वहाँले अल इङ्ल्यान्ड ब्याडमिन्टन च्याम्पियनसिप जितेका थिए, सो प्रतियोगिता जित्ने वहाँ पहिलो भारतीय थिए। प्रकाशलाई सन् १९८२ मा पद्म श्रीले सम्मानित गरिएको थियो।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Prakash Padukone Profile", iloveindia, अन्तिम पहुँच १५ अगस्ट २०१३। अभिलेखिकरण २९ जुलाई २०१३ वेब्याक मेसिन
- ↑ http://www.iloveindia.com/sports/badminton/players/prakash-padukone.html अभिलेखिकरण २०१३-०७-२९ वेब्याक मेसिन
- ↑ http://www.ibtimes.co.in/deepika-proud-kannadiga-says-prakash-padukone-612906