प्रज्वल शमशेर जङ्गबहादुर राणा
स्वरूप
(प्रज्वल शम्शेर जङ्गबहादुर राणाबाट अनुप्रेषित)
महारथी श्री प्रज्वल शम्शेर जबरा | |
---|---|
नेपालका प्रधान सेनापतिहरु | |
कार्यकाल २०५६ जेठ ५ [१]सन् १९९९ – सन् २००३ | |
पूर्वाधिकारी | धर्मपालवरसिँह थापा |
उतराधिकारी | प्यारजङ्ग थापा |
प्रज्वल शम्शेर जबरा नेपाली सेनाका प्रधान सेनापति थिए। उनको कार्यकाल सन् १९९९ मे १५ देखि सन् २००३ मे १५ सम्म रह्यो। [२]
प्रज्वल्लशमशेर प्रधानसेनापति छँदा २०५८ जेठ १९ मा राजदरबारमा राजा वीरेन्द्र ,रानी ऐश्वर्य , युवराज दीेपेन्द्र, अधिराजकुमारी श्रुति , अधिराजकुमार निराजनसहितको हत्या भयो । सो घटना रहस्यमय मानिन्छ । प्रधानसेनापति राणाले राजाको रक्षा गर्ने काम सेनाको होइन भन्ने प्रतिक्रिया दिएपछि त्यो झन् विवादमा परेको थियोे ।
स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ "प्रज्वल्ल शम्शेर ज [[व]] रा लाई प्रधान सेनापति पदमा नियूक्त गरेको", नेपाल राजपत्र, २०५६ जेठ ५, अन्तिम पहुँच २०५६ जेठ ५। ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)
- ↑ http://www.revolvy.com/main/index.php?s=Nepalese%20Army