प्रतिभा सिंह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्रतिभा सिंह
Pratibha Singh 2014-05-13 13-48.jpg
Member of the भारतीय Parliament
for मण्डी लोक सभाक्षेत्र
कार्यकाल
२०१३ – २०१४
पूर्वाधिकारीवीरभद्र सिंह
उतराधिकारीराम स्वरूप शर्मा
कार्यकाल
२००४ – २००९
पूर्वाधिकारीमहेश्वर सिंह
उतराधिकारीवीरभद्र सिंह
व्यक्तिगत विवरण
जन्म (१९५६-०६-१६) १६ जुन १९५६ (उमेर ६४)
शिमला, पञ्जाब, भारत
(हालमा हिमाचल प्रदेश, भारत)
राजनीतिक पार्टीभारतीय राष्ट्रिय कांग्रेस
जीवन साथी(हरू)वीरभद्र सिंह

प्रतिभा सिंह (जन्म १६ जून १९५६) भारतको १४औ लोकसभाको सदस्या थिइन । उनी वीरभद्र सिंहकी पत्नी हुन् । उनी २०१२बाट हिमाचल प्रदेशको मुख्य मन्त्री पनि रहेकी थिइन । उनी हिमाचल प्रदेशको मण्डीदेखि चुनावमा प्रत्यासी थिइन र निर्वाचित हुईन । उनी भारतीय राष्ट्रीय कांग्रेसको सदस्य हुन् ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Biographical Sketch - Member of Parliament - 14th Lok Sabha", भारतको संसद, मूलबाट २००७-१०-३०-मा सङ्ग्रहित। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]