सामग्रीमा जानुहोस्

प्रदीपकुमार सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रदीपकुमार सिंह
सांसद, ल‍क सभा
पूर्वाधिकारीसरफराज आलम
निर्वाचन क्षेत्रअररिया
पूर्वाधिकारीसुकदेव पासवान
उतराधिकारीमोहम्मद तसलिमुद्दिन
निर्वाचन क्षेत्रअररिया
बिहार विधान सभाको सदस्य
पूर्वाधिकारीविजयकुमार मण्डल
उतराधिकारीविजयकुमार मण्डल
व्यक्तिगत विवरण
जन्म (1964-12-29) २९ डिसेम्बर १९६४ (उमेर ६१)
दलभारतीय जनता पार्टी
दम्पती
श्रीमती मन्जु सिंह
(
वि १९९०)
सन्तान४ छोरीहरू (चिकित्सा, व्यवसाय, कानुन र पत्रकारिताको शैक्षिक क्षेत्रमा)
व्यवसायकृषिविद् र व्यापारी
स्रोतः

प्रदीपकुमार सिंह (जन्म २९ डिसेम्बर १९६४) एक भारतीय राजनीतिज्ञ र सन् २००९ देखि भारतीय संसदका सदस्य हुन्। सन् २०१९ को भारतीय आम चुनावमा उनले फेरि सिट जितेका थिए। [१] उनले सन् २००५ मा विधान सभा सदस्यको रूपमा पनि काम गरेका थिए।

उनी रसायन तथा उर्वरक स्थायी समिति सदस्य, पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको परामर्श समितिका सदस्य समेत हुन्। [२] [३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Bihar Lok Sabha Election Results 2019", NDTV.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ अगस्ट २०२१।
  2. ↑ Verma, Sanjeev Kumar (१२ फेब्रुअरी २०१८), "BJP pulls up socks for bypoll battles", The Telegraph, अन्तिम पहुँच १४ मार्च २०१९।
  3. ↑ Singh, Santosh (८ मार्च २०१८), "Araria bypoll: NDA vote arithmetic faces off with RJD caste formula", The Indian Express, अन्तिम पहुँच १४ मार्च २०१९।