सामग्रीमा जानुहोस्

प्रयास नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रयास नेपाल
गठन२००३, नेपाल
उद्देश्यबालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्य तथा हेरचाह
स्थान
सेवा क्षेत्र
नेपाल
वेबसाइटhttp://prayasnepal.org

प्रयास नेपाल (English:  Prayas Nepal) एक गैर लाभकारी र गैर सरकारी संस्था हो जो बालुवाटार-४, काठमाडौँ, नेपालमा अवस्थिति छ ।[][] यो संस्थाको गठन २००३ मा गरियो । यो संस्था मुख्यतः बालबालिकाको अधिकारको संरक्षण, विकास, जीवनस्तर सुधार, स्वास्थ्य र शिक्षा, वातावरण जस्ता कार्यहरूमा धयान दिने गर्द छ ।

इतिहास र विकास

[सम्पादन गर्नुहोस्]

जुन २००३: प्रयास नेपालले भाडाको घर किनेर १० अनाथ बालबालिकाहरूलाई समायोजन गर्न बच्चाको घर बनाएको छ ।

२००५: काठमाडौँको सडकको बालबालिकाको आवश्यकता र समस्याहरूको जवाफमा, प्रयास नेपालले बालबालिकाको लागि बच्चा बच्चाहरूको लागि नामक नयाँ कार्यक्रम सुरू गरेको थिए ।[]

मार्च २००५:

प्रोग्रामहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. प्रयास नेपाल वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-३० मिति
  2. "PRAYAS NEPAL", Child Rights International Network, Child Rights International Network, अन्तिम पहुँच ३१ जुलाई २०१४ [स्थायी मृत कडी]
  3. "Kathmandu's street children, their addiction", Republica (Republica), २०१०-०१-२२, अन्तिम पहुँच ३१ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-०८ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]