प्रयोगकर्ता:बडा काजी/नेपालीकरण
स्वरूप
ध्यान दिनुहोला कि तपाई नेपालीकरण को प्रयोगले गरिएको सबै सम्पादनहरूको लागि पूर्ण जिम्मेवार हुनुहुन्छ । कृपया विकिपिडियाको नीतिहरू बुझ्नुहोला र यस यन्त्रको प्रयोग यसै अनुरुप गर्नुहोला । ध्यान रहोस कि यसको दुरूपयोग भएमा तपाईलाई विकिपिडियाबाट अवरोधित गर्न सकिन्छ । |
लेखक(हरू) | बडा काजी |
---|---|
स्थिति | स्थिर |
प्रकाशन | नोभेम्बर १, २०२२ |
संस्करण | १.० |
अद्यावधिक | नोभेम्बर १, २०२२ |
स्रोत | प्रयोगकर्ता:बडा काजी/नेपालीकरण.js |
यो सजिलै नेपाली व्याकरण ठीक गर्न सिर्जना गरिएको थियो।
यसलाई कसरी प्रयोग गर्ने
[सम्पादन गर्नुहोस्]यसलाई म्यानुअल रूपमा स्थापना गर्न, Special:MyPage/common.jsमा निम्न लाइन थप्नुहोस्:
importScript('प्रयोगकर्ता:बडा काजी/नेपालीकरण.js'); // Backlink: [[प्रयोगकर्ता:बडा काजी/नेपालीकरण.js]]
थप व्याकरण त्रुटिहरू थप्नुहोस्
[सम्पादन गर्नुहोस्]यदि तपाईं यहाँ शब्दहरू थप्न चाहनुहुन्छ भने प्रयोगकर्ता वार्ता: बडा काजीमा कृपया बताइदिनु होला।