प्रयोगकर्ता:Ammelia Rusha

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
"सम्पूर्ण जीवनको एक घण्टा कीर्तिरहित युग भन्दा धेरै महत्त्वपूर्ण हुन्छ । "
– वाल्टर स्कट


रुसा मानन्धर
कक्षा नौंकी छात्रा, डियरवाक सिफल स्कुल
राम्रो गर, राम्रो बन
Rusha Manandhar123.jpg

मेरो बारेमा

विकिपिडियन

मेरा कार्यहरू

विकिपीडियामा मेरो कामहरू हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस्। मेरा कार्यहरु

सम्पर्क

  • Email: rushamanandhar12@gmail.com


विकिपिडियामा मेरो प्रारम्भ[सम्पादन गर्ने]

  • जेष्ठ ३१, २०७४देखि मैले विकिपिडिया चलाउन थालेकी हुँ।
  • मेरो पहिलो विकिपिडियामा पहिलो लेख नेपाली नायिका, एलिशा राईको हो।
  • म विकिपिडियामा अझै पनि एक प्रारम्भकर्ता नै हुँ र आशा गर्छु, मैले यो अनलाइन विश्वज्ञानकोषद्वारा मैले विभिन्न कुराको बारेमा ज्ञान आर्जन गर्न पाउँनेछु।

मेरा शौकहरू[सम्पादन गर्ने]

मेरो शौकबारे कुरा गर्दा, म ब्याडमिन्टन खेल्न मन पराउँछु। यात्रा गर्न र विभिन्न ठाउँहरू गई घुम्न पनि म असाध्यै मन पराउँछु।

शिक्षा[सम्पादन गर्ने]

डियरवाक सिफल स्कुलमा अध्ययनरत ९ कक्षाकी छात्रा

सामाजिक साइटहरु[सम्पादन गर्ने]

'धन्यवाद !'[सम्पादन गर्ने]

Wiki Women-Nepal 2015.pngयो प्रयोगकर्ता विकी विमिन एडिटाथन २०१८ का सहभागी हुनुहुन्छ ।