प्रयोगकर्ता वार्ता:Ammelia Rusha

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रुशा मानन्धर[सम्पादन गर्नुहोस्]

परिचय[सम्पादन गर्नुहोस्]

मेरो नाम रूशा मानन्धर हो |
मलाई विकिपीडिया मनपर्छ |

विकी विमिन एडिटाथन २०१८[सम्पादन गर्नुहोस्]

विकी विमिन एडिटाथन २०१८

नमस्ते नेपाली विकिपिडियन साथी, अन्तराष्ट्रिय नारी दिवसको अवसर पारी नेपाली विकिपिडियामा मार्च ८, २०१८ देखि अप्रिल ८, २०१८ सम्म नारी सम्मानमा समर्पित विकी विमिन एडिटाथन २०१८ प्रतियोगिता संचालन भइरहेको छ, सहभागी हुनका लागि सहभागीताको लागि आवेदन फारम भर्न हुन हार्दिक अनुरोध गर्दछौ ।

अझ थप जानकारी...

Invitation for felicitation program of Wiki Events 2018 in Nepal[सम्पादन गर्नुहोस्]

Dear Ammelia Rusha, It’s our pleasure to invite you to Wiki Women Edit-a-thon 2018 and Wikiproject Data-a-thon 2018 winners awarding ceremony on 23 Jun, 2018 at Nepal Connection, Thamel, 14:00 onwards. Your contribution as a contributor made the Wiki Events 2018 in Nepal possible. We’d like to have a privilege of having you there.

Please register your name here to confirm your participation .

Kind regards,

Wikimedians of Nepal

विकी लभ्स मोन्युमेन्ट्स २०१८[सम्पादन गर्नुहोस्]

विकी लभ्स मोन्युमेन्ट्स
विकी लभ्स मोन्युमेन्ट्स

विकी लभ्स मोन्युमेन्ट्स २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।

विकिपिडिया एसियाली महिना २०१८[सम्पादन गर्नुहोस्]

विकिपिडिया एसियाली महिना २०१८ मा उत्साहजन सहभागिताको लागी धन्यवाद ! यस कार्यक्रमको पहिलो ११ दिनमा ५३ बटा लेखहरू तयार भई सकेको छ । यसमा कार्यक्रममा अझ थप लेखहरू तयार गर्नको लागी सहभागी मित्रहरूलाई अाग्रह गर्दछौं ।

  • विकिपिडिया एसियाली महिना २०१८ सम्बन्धी तथ्यांक हेर्नुहोस् ।

आयोजन समूहको तर्फबाट MediaWiki message delivery (कुरा गर्ने) ०३:५४, १२ नोभेम्बर २०१८ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१८ को अन्तिम हप्तामा आइपुग्दा करिब १०९ राम्रा लेखहरू तयार भएको सहर्ष जानकारी दिन चाहन्छौ । नोभेम्बर महिना भरी सञ्चालन हुने यस कार्यक्रममा बाँँकी रहेको ७ दिनमा अझ बढी भन्दा बढी लेखहरू तयार गर्नुहुन अनुरोध गर्दछौं ।

आयोजक समितिको तर्फबाट MediaWiki message delivery (कुरा गर्ने) ०४:५८, २४ नोभेम्बर २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा[सम्पादन गर्नुहोस्]

आदरणिय सम्पादक साथीहरू,

फेब्रुअरी, २०१९ को प्रमुख लेखको लागी आवेदक हिमाल सुबेदी बाट गुजराणवाला लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गुजराणवाला मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - MediaWiki message delivery (कुरा गर्ने) १४:५८, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले[सम्पादन गर्नुहोस्]

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४३, ३ अप्रिल २०१९ (युटिसी(UTC))

विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा[सम्पादन गर्नुहोस्]

विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))

प्रस्तावित विकि क्याम्प नेपाल २०२०[सम्पादन गर्नुहोस्]

विकिपिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह

विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा[सम्पादन गर्नुहोस्]

यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।

आयोजक समूह

यो पुष्पव्यवसाय लेख मेटाउन प्रस्ताव गरिएको छ । किनकि यसले कुनै स्रोत वा सन्दर्भहरू उल्लेख गर्दैन । विकिपिडिया नीति अनुरूप, यदि सात दिन भित्र कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिन्छ ।

यदि तपाईंले सिर्जना गर्नुभएको पृष्ठलाई शीघ्र हटाउनेको लागि ट्याग गरिएको छ भने, तपाईं त्यो पृष्ठमा सुधार गर्न सक्नुहुन्छ वा सम्बन्धित वार्ता पृष्ठमा तपाईको तर्क बुझाउन सक्नुहुन्छ । सन्दर्भहरू सम्मिलित गर्न मद्दतको लागि, नयाँ पृष्ठ कसरी आरम्भ गर्ने, हेर्नुहोस् । एक पटक तपाईंले कम्तीमा एक स्रोत प्रदान गर्नुभएको छ भने, तपाईँले {{prod blp/dated}} ट्याग हटाउन सक्नुहुनेछ । कम्तिमा एक विश्वसनीय स्रोत प्रदान नभएसम्म, कृपया, ट्याग नहटाउनु होला । यदि सात दिन भित्र तपाईँले कुनै स्रोतको उल्लेख नगरेमा लेख मेट्न सकिनेछ । तर तपाइँ एक स्रोत थप्न तयार हुनुहुन्छ भने, नहटाउन अनुरोध गर्न सक्नुहुन्छNirajan pant (कुरा गर्ने) १४:१७, २४ अप्रिल २०२० (नेपाली समय) {{subst:prodwarning|1=पुष्पव्यवसाय|concern=स्रोतहीन सामग्री}} Nirajan pant (कुरा गर्ने) १४:२३, २४ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

स्रोतहीन र पूर्ण रूपमा नकारात्मक जीवित मानिसहरूको जीवनी बारेका लेखहरू सृजना नगर्नुहोला। विकिपिडियासँग प्रमाणिकरणको नीति छ र हामीले प्रयोग गर्नुपर्ने कुनै पनि नकारात्मक जानकारीको पूर्णरूपमा स्रोत उल्लेख गर्नुपर्छ। नकारात्मक, स्रोतहीन जीवित मानिसहरूको जीवनी विकिपिडियाबाट शीघ्र मेटाइनेछन्। यो पृष्ठ शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड सा१० अन्तर्गत मेटाउनको लागि नामाङ्कन गरिएको छ। जीवित मानिसहरूको जीवनी नीतिको उल्लङ्घन गर्ने पृष्ठ र तस्विरको सृजना वा जारी राख्ने प्रयोगकर्ताहरूलाई सम्पादन गर्नबाट निषेध गरिन्छन्।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:३१, १ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

आकाश श्रेष्ठ मेटाउनको लागि नामाङ्कित[सम्पादन गर्नुहोस्]

यो आकाश श्रेष्ठ लेख यस विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए/नभएको छलफल चलिरहेको छ। लेख उपयुक्त नभएको खण्डमा पृष्ठ मेटाइने छ।

तपाईँ लगायत जो कोहिलाई पनि यस आकाश श्रेष्ठ छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।

तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:४०, ६ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Ammelia Rushaज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]