प्रयोगकर्ता:Moniladhikari/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

द इमोर्टल्स् अफ मेह्लुहा

इमोर्टल्स् अफ मेह्लुहा
चित्र:The Immortals Of Meluha.jpg
लेखकअमिस् तृपाठी
आवरण कलाकाररस्मी पुसल्कर
देशभारत
भाषाअङ्रेजी
संस्करणशिव त्रीलोजि
विषयशिव, मिथक, कल्पना
प्रकारपरिकथा
प्रकाशकवेस्टलान्ड प्रेस
प्रकाशित मिति
फरवरी २०१०
पृष्ठ३९०
आइएसबिएन९७८-९३-८०६५८-७४-२ Parameter error in {{isbnt}}: Invalid ISBN.
Followed byद सीक्रेट अफ द नागा 

द इमोर्टल्स् अफ मेह्लुहालाई शिव टृलोजिको पहिलो उपन्यासको रुपमा प्रचलित छ। यस टृलोजिका लेखक अमिस त्रीपाठी हुन्। कथा मेह्लुहा भन्ने ठाउँमा आधारित गरिएको छ र तिबतीं आदिवाशि शिवको आगमनबाट यो उपन्यासको श्री गणेश हुन्छ।