प्रयोगकर्ता:Sadinabasnet/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेरो नाम सदिना बस्नेत हो |

ठेगाना : बेलबारी बेलबारी नगरपालिका

प्रदेश न.१ मा अवस्थित बेलबारी नगरपालिका मा एकदमै सुन्दर बेतना सिमसार रहेको छ |

Artificial cranes idols made in Simshar,Morang Nepal

बेतना सिमसार पर्यटकीय स्थल सगै बनभोजको लागि पनि उपुक्त छ तेसका साथै त्यहा विभिन्न जातका जनावर पनि हेर्न पाइन्छ | त्यहा उपुक्त पार्किंगको पनि ब्यबस्ता छ| यहाँ थुप्रै प्रजातिका माछाहरु र ८ भन्दा धेरै प्रजातिका ३०० भन्दा बढी कछुवाहरु पाइन्छ | सिमसारले कछुवा संरक्षण अभियान सुरु गरेको छ | [१] [२]

  1. "पर्यटक आकर्षित गर्दै बेतौना सिमसार", online khabar, अन्तिम पहुँच १२ अक्टोबर २०२० 
  2. "बेतनामा लोप हुन लागेका तीन सय भन्दा बढी प्रजातिका कछुवा", hamrokura.com, अन्तिम पहुँच १२ अक्टोबर २०२०