प्रयोगकर्ता:Sadinabasnet/प्रयोगस्थल
स्वरूप
मेरो नाम सदिना बस्नेत हो |
ठेगाना : बेलबारी बेलबारी नगरपालिका
यो प्रयोगकर्ता Sadinabasnetको प्रयोगस्थल हो। एक प्रयोगकर्ता प्रयोगस्थल प्रयोगकर्ता पृष्ठको उपपृष्ठ हो। यो प्रयोगकर्ताद्वारा परीक्षण र पृष्ठ विकास गर्ने स्थल हो। विश्वकोषको लेख होइन्। तपाईँ आफ्नै प्रयोगस्थल सृजना वा सम्पादन यहाँ गर्नुहोस्। अन्य प्रयोगस्थलहरू: मुख्य प्रयोगस्थल | स्वशिक्षा प्रयोगस्थल | रूपरंग प्रयोगस्थल | सहायता पृष्ठ | सन्दर्भ प्रयोगस्थल | ध्यान प्रयोगस्थल | ढाँचा प्रयोगस्थल मस्यौदा लेखन समाप्त भयो? विकिपिडियामा सम्भावित समावेशको लागि के तपाईँ अनुभवी सम्पादकले यसलाई समीक्षा गरुन भन्ने चाहनुहुन्छ? |
प्रदेश न.१ मा अवस्थित बेलबारी नगरपालिका मा एकदमै सुन्दर बेतना सिमसार रहेको छ |
बेतना सिमसार पर्यटकीय स्थल सगै बनभोजको लागि पनि उपुक्त छ तेसका साथै त्यहा विभिन्न जातका जनावर पनि हेर्न पाइन्छ | त्यहा उपुक्त पार्किंगको पनि ब्यबस्ता छ| यहाँ थुप्रै प्रजातिका माछाहरु र ८ भन्दा धेरै प्रजातिका ३०० भन्दा बढी कछुवाहरु पाइन्छ | सिमसारले कछुवा संरक्षण अभियान सुरु गरेको छ | [१] [२]
- ↑ "पर्यटक आकर्षित गर्दै बेतौना सिमसार", online khabar, अन्तिम पहुँच १२ अक्टोबर २०२०।
- ↑ "बेतनामा लोप हुन लागेका तीन सय भन्दा बढी प्रजातिका कछुवा", hamrokura.com, अन्तिम पहुँच १२ अक्टोबर २०२०।