प्रयोगकर्ता:SeniorStar/Page Archives/Archive 2

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिलेख 1 अभिलेख 2 अभिलेख 3

विकिपिडिया एसियाली महिना २०१६ को लेख

तपाईले विकिपिडिया एसियाली महिना २०१६ मा आफ्नो पहिलो लेख शाह सलमान तयार गर्नु भएकोमा बधाई छ । तपाईले उक्त लेखलाई यस लिङ्क मार्फत पेश गर्नु हुन अनुरोध छ । साथै तपाईको यस कार्यक्रममा आफ्नो प्रगति यहाँ बाट हुर्नु होला । उक्त औजारहरूको प्रयोगमा कुनै समस्या भए विकिपिडिया एसियन महिना २०१६ को वार्ता पृष्ठमा जानकारी गराउनु होला । —JuniorX2 ChatHello! १०:४२, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))

@JuniorX2: okay okay I'll do it later on.I am wikipedian Talk १२:०७, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))

विकिपरियोजना चलचित्र सम्बन्धमा

बिबेक जी, विकिपरियोजना चलचित्र मा आयोजकको रूपमा कार्य गर्नको लागी इच्छा देखाउनु भएकोमा धन्यवाद । आयोजक हुन परियोजनाको वार्ता पृष्ठमा आवेदन गर्नुहोला । —JuniorX2 ChatHello! १६:२९, ५ नोभेम्बर २०१६ (युटिसी(UTC))

I visited the talk page but it is blank. How to fill the nomination??? For membershipI am wikipedian Talk ०१:१९, ६ नोभेम्बर २०१६ (युटिसी(UTC))
निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:
==== प्रयोगकर्ता नाम ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =
}}
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''

JuniorX2 ChatHello! ०२:४२, ६ नोभेम्बर २०१६ (युटिसी(UTC))

Tech News: 2016-45

२३:०१, ७ नोभेम्बर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१६

तपाईले विकिपिडिया एसियाली महिना २०१६ अन्तरगतको सम्भावित लेख शिर्षकहरू मध्ये शाह सलमान शिर्षक छनौट गरि लेख तयार गर्दै हुनु भएकोमा धन्यवाद दिनु चाहन्छौ । विकिपिडिया एसियाली महिना अन्तरगत तयार गरिएको लेखमा कम्तिमा ३०० शब्द हुनु पर्ने हुँदा, उक्त लेखलाई बढाई यस उपकरण मार्फत पेश गर्नु हुन अनुरोध गर्दछु । तपाईलाई कुनै समस्या भएमा जानकारी गराउनु होला । कुरा गर्ने १४:३१, ८ नोभेम्बर २०१६ (युटिसी(UTC))

Tech News: 2016-46

१९:१७, १४ नोभेम्बर २०१६ (युटिसी(UTC))

Tech News: 2016-47

१५:३२, २१ नोभेम्बर २०१६ (युटिसी(UTC))

Tech News: 2016-48

२१:१६, २८ नोभेम्बर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१६

विकिपिडिया एसियाली महिना २०१६ कार्यक्रम सम्पन्न हुन गई रहेको छ । तपाईको सक्रिय सहभागिताको लागी विकिपिडिया एसियाली महिना २०१६ को आयोजक समूहको तर्फबाट धन्यवाद दिन चाहन्छु ।

कार्यक्रम सम्बन्धी थप जानकारीहरू

  • तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त उपकरणले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछन। तपाईले आफ्नो प्रगतीलाई यस उपकरणको प्रयोगबाट हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भनी देखाउने छ । यदि उक्त उपकरणमा कुनै समस्या भई लेख पेश गर्न नसकिएको खण्डमा मेटाको यस पृष्ठमा पेश गर्न सक्नु हुन्छ ।
  • सहभागीहरूले आफुले तयार गरेको लेखहरूलाई नोभेम्बर र डिसेम्बर २ गतेसम्म यस पृष्ठ मार्फत पेश गर्न सक्ने छन् ।
  • सहभागीहरूले आफ्नो जानकारीहरू यस फारममा भर्न हुनको लागी अनुरोध गरिन्छ । यसमा फममा भरिएको जानकारी अनुसार सहभागिहरूलाई थप जानकारी तथा सम्पर्क गरिनेछ ।
 
 

आयोजकहरूको तर्फबाट -- nirjal stha

 

विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा

नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्दतुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँयहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))

Tech News: 2016-49

१८:०७, ५ डिसेम्बर २०१६ (युटिसी(UTC))