सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:TheSunuwar

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिपेश सुनुवार
बसन्तपुर दरबारमा दिपेश सुनुवार
जन्म (1999-11-28) २८ नोभेम्बर १९९९ (उमेर २६)
रामेछाप, नेपाल
राष्ट्रियतानेपाली
पेशासङ्गीतकार
कार्यकाल२०८२–वर्तमान
उल्लेखनीय कार्य
सलाक, तिमीलाई
साङ्गीतिक जीवन
विधा
  • लोकगीत
वाद्ययन्त्र
  • स्वर

दिपेश सुनुवार' (जन्म २८ नोभेम्बर १९९९), एक नेपाली संगीतकार हो। उसले सुनुवार जातिको मौलिक संस्कृति र परम्परा जोगाउने खालको गीत प्रकाशन गर्नु भएको छ।