प्रयोगकर्ता वार्ता:नेडर्भोल्ड

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं! राजेश ०५:३६, १ नोभेम्बर २००७ (UTC)

सर्वप्रथम त तपाईंको नेपाली विकिपीडियामा योगदानको लागि म तपाईंलाई धन्यवाद दिन चाहन्छु। "टमस" र "थोमस" मा मेरो विचारमा "थोमस" भन्ने हिज्जे प्रयोग गर्न उचित होला। अमेरिकी अङ्ग्रेजीबाट नेपालीमा उल्था गर्दा Thomas "टमस" हुन सक्ला (मलाई यो विषयमा धेरै ज्ञान छैन)। तर नेपाली लेखाईमा उहाँलाई सम्बोधन गर्न "थोमस" हिज्जे प्रयोग भएको मैले पाएको छुं। यो विषयमा तपाईंको विचार कृपयां मलाई मेरो वार्तालाप पृष्ठमा पत्राचार गर्नुहोला। धन्यवाद।--युकेश १५:४९, १३ जेनवरी २००८ (UTC)

उत्तरको लागि धन्यवाद दिन र ढिलो जवाफको लागि माफी माग्न चाहन्छुँ। मलाई लाग्दछ मैले मेरो विचारलाई अलि जटिल रुपमा प्रकट गरेँ। Thomas को लिप्यांतरण टमस नै हुन्छ, यो कुरा स्पष्ट छ र यो तथ्यलाई म स्वीकार गर्दछुँ। तर "Thomas Alva Edision" एक व्यक्ति विशेष हुन् साथै उनी एक विश्व प्रसिद्ध वैज्ञानिक हुन्। नेपाला वाङ्मय वा लेखहरुमा उहाँको नाम "थोमस एल्वा एडिसन" लेखिएको मैले पाएको छुं तथा "टमस एल्वा एडिसन" भन्ने हिज्जे मैले भेट्टाएको छैन। अतः, मेरो विचारमा यो एक भाषान्तरण गर्दा परिवर्तन भएको हिज्जे हो। यो शब्दलाई नेपालीमा आयातीत गर्दा यसको रुपरेखा परिवर्तन हुन गएको छ। अरु उदाहरणको रुपमा Lieutenant नेपालीमा लप्टन हुन्छ भने Hospital अस्पताल हुन्छ। लिप्यान्तरणमा तपाईंले प्रस्तुत गर्नुभएको तथ्य सही हो तर भाषान्तरणमा चाहिं टमस र थोमसमा कुन सही हुन्छ, सो मेरो जिज्ञासा थियो। Btw नेपाली मेरो पनि मातृभाषा होइन, साथै म नेपाली भाषाको पण्डित पनि होइन। अतः, मेरो भनाई गलत पनि हुन सक्छ! धन्यवाद।--युकेश १६:०४, २३ जेनवरी २००८ (UTC)
हिज्जे परिवर्तन गरिदिनुभएकोमा तथा अंग्रेजीका उदाहरणहरु प्रस्तुत गरिदिनुभएकोमा धन्यवाद (ढिलै भएपनि!)दिन चाहन्छु!--युकेश ०७:२५, ३ मे २००८ (UTC)

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा[सम्पादन गर्नुहोस्]

--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)

विश्वव्यापी आचार संहिता सर्वेक्षण फारम[सम्पादन गर्नुहोस्]

नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)

महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वान[सम्पादन गर्नुहोस्]

नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम[सम्पादन गर्नुहोस्]

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम[सम्पादन गर्नुहोस्]

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, नेडर्भोल्डज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]