प्रयोगकर्ता वार्ता:बडा काजी/नेपालीकरण.js
समस्या समाधान सम्बन्धमा[सम्पादन गर्नुहोस्]
टेलिग्राम समूहमा भएको छलफलको आधारमा परीक्षण गर्दा समेत समस्या समाधान नभएकोले थप सहयोगको अपेक्षा सहित @सरोज कुमार ढकाल:, @Tulsi:, र @Saroj Uprety:। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:३८, १० जनवरी २०२३ (नेपाली समय)
- Word Boundary: \b प्रयोग गरेर समस्या समाधान गर्न सकिन्छ।
धन्यवाद। Saroj Uprety (कुरा गर्नुहोस्) ००:१८, ११ जनवरी २०२३ (नेपाली समय)x = x.replace(/\bcat\b/g, 'dog');
@बडा काजी and Biplab Anand: माथिको समस्याको समाधानका लागि यस कोडलाई प्रयोग गर्नुहोस्:
x = x.replace(/(?<![\u0900-\u097F])yourWord(?![\u0900-\u097F])/g, 'replacementWord');
--Saroj (कुरा गर्नुहोस्) २०:२०, २६ डिसेम्बर २०२३ (नेपाली समय)
नेपालीकरण को डेटा autowikibrowser मा[सम्पादन गर्नुहोस्]
यो नेपालीकरण को डेटा autowikibrowser मा पनि काम लाग्ने हुदा, [१] पनि राख्दा कसो होला?Nirmaljoshi (कुरा गर्नुहोस्) १५:३९, २६ डिसेम्बर २०२३ (नेपाली समय)