प्रयोगकर्ता वार्ता:78.101.158.231/प्रयोगस्थल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सावधान

सर्व प्रथम त 78.101.158.231/प्रयोगस्थल तपाईको योगदानको लागी नेपालीविकिपीडियाको तर्फबाट तपाईलाई धन्यवाद! तर तपाईले यसरी अनामीत भएर योगदान दिन उचित छैन। यसले गर्दा तपाईबाट यदी कुनै गल्ती भएर लेखहरुमा भेन्डालिज्मको खतरा उत्पन्न भएमा तपाईको आइ.पी. ठेगाना मा प्रतिबन्ध लगाउन पनि सकिने छ। जसले गर्दा तपाईँ हमेसाको लागी अथवा केही समयको लागी विकिपीडिया सम्पादन कार्यबाट बञ्चित हुनु हुनेछ। कृपया विकिपीडियाको निर्देशन र नियमावलीहरु पालन गर्दै आफ्नो खाता बनाएर सम्पादन गर्न राम्रो होला। यदी तपाईँको खाता छ भने प्रवेस गरेर मात्र लेख्न आग्रह गरिन्छ। बाँकी कुरा तपाईलाई तलको अंग्रेजी सुचना बाट जानकारी गराइएको छ। मलाई आशा छ तपाईले यो संदेस पढेर प्रवेस गरेर लेख्नु हुनेछ। खाता नभएमा नयाँ खाता बनाउनु हुनेछ।

  • धन्यवाद!

--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०४:३९, २१ अप्रिल २०१३ (युटिसी(UTC))