प्रयोगकर्ता वार्ता:Bibek bro/Archive 1

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अभिलेख 1 अभिलेख 2

Welcome

विकिपिडियामा स्वागत छ!

नमस्ते, Bibek broज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!Bibek broI am online Purge ०६:१३, १ अक्टोबर २०१६ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !

Commons:Wiki Loves Monuments 2016 in Nepal

नमस्ते Bibek broज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

Unblock

@Nirjal stha: जी मलाइ किन रोक लगाउनु भएको? क्रिपया मलाइ रोकबाट हटाइ दिनु होला म विकि लाइ बिगर्ने काम गर्दिनBibek bro (कुरा गर्ने) १४:०३, १३ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

@Bibek bro: जी तपाईले अन्य प्रयोगकर्ताको वार्तापृष्ठमा अनावश्यक सम्पादन गरेको तथा अन्य प्रयोगकर्ताहरूको सम्पादनलाई अनादर गरेको देखिएकोले तपाईलाई रोक लगाईएको हो । कुरा गर्ने १४:२१, १३ सेप्टेम्बर २०१६ (युटिसी(UTC))
@Nirjal stha: But I didn't edit other's userpage randomly. I just reverted some of the edits made by myself. राजा उप्रेती always clears the thread if I warn(advice) him about wiki so I just reverted those edits. Please unblock me. I will not repeat it again.Bibek bro (कुरा गर्ने) १४:२७, १३ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

Eid Mubarak !

Bibek bro १०:३७, २९ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

पृष्ठ सुरक्षित गर्न सम्बन्धमा

बिबेक जी तपाईको पृष्ठलाई दर्ता नभएको प्रयोगकर्ताले सम्पादन गर्न नसक्ने गरि सुरक्षित गरिएको छ । कुरा गर्ने ०१:३५, १ अक्टोबर २०१६ (युटिसी(UTC))

धन्यबाद Nirjal Jee,क्रिपया यी प्रयोगकर्ता पृष्ठहरूलाई पनि सुरक्षित गरिदिनुहोला किनभने यी पृष्ठहरूलाई अरु IP प्रयोगकर्ताले संपादन गर्नुपर्ने कुनै काम छैन

Purge ०२:१५, १ अक्टोबर २०१६ (युटिसी(UTC))