प्रयोगकर्ता वार्ता:Deepak paudel
'अप्रिल फुल बाँचिरहेछ देश' नेपाली साहित्यकार प्रमोद सारंगद्वारा लेखिएको कवितासंग्रह हो ।
'अप्रिल फुल बाँचिरहेछ देश'[सम्पादन गर्नुहोस्]
'अप्रिल फुल बाँचिरहेछ देश' नेपाली साहित्यकार प्रमोद सारंगद्वारा लेखिएको कवितासंग्रह हो ।
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-Ganesh Paudel (कुरा गर्ने) ०४:२२, ६ मे २०१३ (युटिसी(UTC))
नयाँ लेख लेख्न अनुरोध[सम्पादन गर्नुहोस्]
दीपकजी, तपाइँले लेख्न खोज्नुभएको शीर्षकको लेख नेपाली विकिपीडियामा छैन भनें नयाँ लेख सुरू गर्न सक्नुहुन्छ। कृपया खोज बाकसमा टाइप गरेर सर्च गर्नुहोस्। --Ganesh Paudel (कुरा गर्ने) ०४:२२, ६ मे २०१३ (युटिसी(UTC))