प्रयोगकर्ता वार्ता:Hell Rider

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

प्रयोगकर्ता नाम नीतिको उल्लङ्घन[सम्पादन गर्ने]

विकिपिडियामा तपाईंलाई स्वागत छ । तपाईंको प्रयोगकर्ता नाम "Hell Rider" विकिपिडियाको प्रयोगकर्ता नाम नीतिको उल्लङ्घन गरेको मैले पाएको छु । जसको  कारण प्रयोगकर्ता नाम नीतिको उल्लङ्घन निम्न दिइएको छ । यदि तपाईंलाई आफ्नो प्रयोगकर्ता नामले नीतिको उल्लङ्घनगरेको नलागेमा, तपाईं यहाँ एउटा कारण सहित छोटो टिप्पणी लेख्न सक्नुहुनेछ । अथवा तपाईं आफ्नो प्रयोगकर्ता नाम परिवर्तन गर्न यो फारम भर्न सक्नुहुनेछ, अथवा साधारण रुपले नयाँ खाता सृजना गरेर सम्पादन गर्न सक्नुहुनेछ ।धन्यवाद । --Star½.svgराजा उप्रेती (कुरा गर्ने) ०२:०२, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ ![सम्पादन गर्ने]

Commons:Wiki Loves Monuments 2016 in NepalWiki Loves Monuments Nepal Logo.png

नमस्ते Hell Riderज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

Wikipedia-logo-v2-ne .svg