प्रयोगकर्ता वार्ता:Keshav luitel
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-Nirmal Dulal (कुरा गर्ने) ०४:२३, २५ जुलाई २०१२ (युटिसी(UTC))
Keshav luitelजी नेपाली विकिपिडियामा सत्यनारायण व्रत कथा नामको पृष्ठ सम्पादन गर्नु भएकोमा धन्यवाद । पृष्ठमा धेरै कुराहरू सुधार गर्नु पर्ने भएको छ । केही भाग त सुधार गरि सकियो । तपाईंले पृष्ठ पुरै संस्कृत भाषामा बनाउनु भएछ र पुस्तकिय रुपमा लेख्नु भएको रहेछ । मैले केही विकिकरण गरेको छु । प्रत्यक अध्यायका खण्डहरू अलग अलग गरिएका छन् । बोल्टहरू हटाइएका छन् । नेपालीमा अनुवाद गर्नु पर्ने भएकोले छिटै नै नेपालीमा अनुवाद गर्नुहोला यदी नेपालीमा अनुवाद गर्नु भएन भने तपाईंको सबै सम्पादनरू हटाइने जानकारी गराइन्छ । वार्ता ०१:०२, १५ मार्च २०१९ (युटिसी(UTC))
- नेपालीमा अनुवाद गर्दा प्रथम अध्यायमा झैं सम्पादन गर्नु होला । उक्त अध्यायमा तपाईंको नेपाली अनुवादन लाई व्यासजी भन्दछन् भन्दा अगाडी पूर्ण विराम कमा बाहेक अरु कुनै चिन्हहरूको प्रयोग नगरि सामान्य रुपमा सम्पादन गर्नुहोला धन्यवाद । वार्ता ०१:१०, १५ मार्च २०१९ (युटिसी(UTC))
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)