सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Nawaraj kunwar

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

[]परिचय

नवराज कुँवर नेपाली पत्रकार तथा समसामयिक विषयका कन्टेन्ट क्रियटर हुन्। हाल उनी समाचार पोर्टल शिलापत्र डटकममा क्रियेटिभ ब्युरो चिफको भूमिकामा कार्यरत छन्। उनको जन्म उदयपुर जिल्लामा भएको हो।

करियर कुँवरले काठमाडौंस्थित सिटिजन एफएमबाट पत्रकारिता करियर सुरु गरेका हुन्। उनले रेडियो अन्नपूर्ण, रेडियो राजधानी, र माउन्टेन टेलिभिजन जस्ता माध्यममा काम गरेर अनुभव कमाए। सन् २०१९ (२०७६ साल) देखि उनी शिलापत्र डटकमसँग जोडिएका छन्।

कार्य र योगदान कुँवरले खोजी रिपोर्टिङ, कला, साहित्य, सामाजिक, आर्थिक, र राजनीतिक विषयमा जनसरोकारलाई केन्द्रित गरी लेखन गर्छन्। उनका विश्लेषणात्मक रिपोर्टहरू नेपाली मिडियामा चर्चित छन्। उनको शैलीमा विषयगत विविधता र गहन अनुसन्धानको प्रभाव देखिन्छ।

व्यक्तिगत जीवन उनी मूलतया उदयपुर जिल्लाको हुन्। पत्रकारिताबाहेक उनी सामाजिक कार्यमा समेत सक्रिय छन् ।

Navaraj Kunwar is a Nepali journalist and content creator specializing in contemporary issues. He currently serves as the Creative Bureau Chief at the news portal Shilapatra.com. Originally from Udayapur District, Kunwar is recognized for his public-interest-driven reporting.

Career Kunwar began his journalism career at Citizen FM in Kathmandu. He gained experience working with prominent media outlets such as Radio Annapurna, Radio Rajdhani, and Mountain Television. In 2019 (2076 BS), he joined Shilapatra.com, where he leads creative content initiatives.

Work and Contributions Kunwar’s work focuses on investigative journalism, arts, literature, and socio-economic-political issues. His analytical reports, characterized by in-depth research and diverse themes, have garnered significant attention in Nepali media. He emphasizes narratives that highlight grassroots perspectives and societal impacts.

Personal Life Kunwar hails from Udayapur District. Beyond journalism, he actively engages in social advocacy.

सन्दर्भ / References

https://shilapatra.com/author/132

Nawaraj kunwarसँग छलफल सुरु गर्नुहोस्

छलफल सुरु गर्नुहोस्