प्रयोगकर्ता वार्ता:Sheela koirala
विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!--NPAB0Y (talk) १०:१८, १८ अक्टोबर २०१० (UTC)
धन्यबाद
[सम्पादन गर्नुहोस्]शीला जी, तपाईंको पुस्तकप्रतिको रुचि धेरै रहेछ भन्ने बुझियो, नेपाली विकिपीडिया पुस्तक सम्बन्धित लेखहरू अति थोरै छन्, यसर्थ यथा सम्भव धेरै समय निकाली पुस्तक-परिचयका लेखहरू लेख्न अनुरोध गर्दछु, पुस्तक श्रेणीमा हाल्नलाई निम्नलिखित Copy गरेर लेखको अन्तमा Paste गर्नुहोला
[[Category:पुस्तक]]
पथिक प्रवासन लेखको निम्ति धन्यबाद।भवानी गौतम ००:५४, २४ अक्टोबर २०१० (UTC)
Happy new year 2012
[सम्पादन गर्नुहोस्]Hi Sheela, Happy new year 2012
Rajesh (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०१२को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरूलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
Happy New Year!
Spread the cheer by adding {{subst:NEWYEAR2012}} to their talk page with a friendly message.
--Rajesh (वार्ता) १०:०२, १ जनवरी २०१२ (युटिसी(UTC))
Files uploaded without a license
[सम्पादन गर्नुहोस्]Hi!
Thank you for uploading files to Wikipedia.
One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).
If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}
. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.
You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Sheela koirala (also those with a license).
Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:३२, १९ जनवरी २०१२ (युटिसी(UTC))
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)