प्रयोगकर्ता वार्ता:Silent Hunter

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

{{SUBST:User:Bibek bro/Testpage}} ०१:४१, ३० सेप्टेम्बर २०१६ (युटिसी(UTC))



Bibek broI am online . ०१:५१, ३० सेप्टेम्बर २०१६ (युटिसी(UTC))

प्रयोगकर्ता नाम[सम्पादन गर्नुहोस्]

विकिपिडियामा तपाईँलाई स्वागत छ। तपाईँको प्रयोगकर्ता नाम "Silent Hunter" विकिपिडियाको प्रयोगकर्ता नाम नीतिको उल्लङ्घन गरेको मैले पाएको छु। जसको  कारण नीति उल्लङ्घन रहेको छ। यदि तपाईँलाई आफ्नो प्रयोगकर्ता नामले नीतिको उल्लङ्घन गरेको नलागेमा, तपाईँले यहाँ एउटा कारण सहित छोटो टिप्पणी लेख्न सक्नुहुनेछ अथवा तपाईँ आफ्नो प्रयोगकर्ता नाम परिवर्तन गर्न 'यो फारम' भर्न सक्नुहुनेछ, अथवा नयाँ खाता सृजना गरेर सम्पादन गर्न सक्नुहुनेछ। धन्यवाद। --राजा उप्रेती (कुरा गर्ने) ०८:५८, ३० सेप्टेम्बर २०१६ (युटिसी(UTC))

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ ![सम्पादन गर्नुहोस्]

विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...