प्रयोगकर्ता वार्ता:Srsh101
विषय थप्नुहोस्स्वरूप
पछिल्लो टिप्पणी: ५ महिना पहिले Sarojद्वारा विषय अत्यावश्यक ज्ञान अभियान २०२६मा
विकिपिडियामा स्वागत छ!
[सम्पादन]
हालसम्म नेपाली विकिपिडियामा ३१,०४१ लेखहरू छन्। यसलाई बढाउन तपाईँको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईँ हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईँले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।
- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईँले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला ताकि हामी तपाईँलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईँलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईँको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईँको सम्पादनको लागि पर्खिरहेका छौं! बडा काजी (कुरा गर्नुहोस्) ०१:२६, १५ डिसेम्बर २०२२ (नेपाली समय)
विकी विमिन एडिटाथन २०२५ मा सहभागी हुने सम्बन्धमा
[सम्पादन]अत्यावश्यक ज्ञान अभियान २०२६
[सम्पादन]नमस्ते Srsh101 ज्यू!
तपाईंलाई अत्यावश्यक ज्ञान अभियान २०२६ मा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं। यो ३-हप्ते अभियान (२३ मार्च – १३ अप्रिल २०२६) मार्फत नेपाली विकिपिडियामा अत्यावश्यक लेखहरू सुधार र विस्तार गर्ने लक्ष्य राखिएको छ।
यस अभियानमा सहभागी भई तपाईंले:
- विकिपिडियामा सम्पादन गर्ने सीप विकास गर्न सक्नुहुन्छ
- लेखहरू सुधार, अनुवाद तथा नयाँ लेख सिर्जना गर्न सक्नुहुन्छ
- नेपाली विकिपिडियामा महत्त्वपूर्ण योगदान दिन सक्नुहुन्छ
उत्कृष्ट योगदानकर्ताहरूलाई Diff (विकिमिडिया समुदाय ब्लग) मार्फत विशेष पहिचान दिइनेछ।
प्रति हप्ता २–५ घण्टा समय दिएर पनि तपाईं सहभागी हुन सक्नुहुन्छ। सहभागी हुन र थप जानकारीका लागि कृपया अभियान पृष्ठ हेर्नुहोस्।
धन्यवाद! --Saroj (कुरा गर्नुहोस्) १५:३६, २३ मार्च २०२६ (नेपाली समय)