सामग्रीमा जानुहोस्

प्रशीतन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
व्यवसायिक रेफ्र्रिजेरेसन

प्रशीतन वा रेफ्रिजेरेसन (अङ्ग्रेजी: Refrigeration) भनेको कुनै स्थान, वा पदार्थलाई , उसको वातावरणको तापक्रम भन्दा तल चिसो बनाउने प्रक्रिया हो।[][] रेफ्रिजेरेसन एक कृत्रिम वा मानव-निर्मित शितलन बिधी हो।[][]

रेफ्रिजेरेसन भन्नाले उर्जालाई तापको रुपमा कम-तापक्रमको माध्यमबाट उच्च-तापक्रमको माध्यममा स्थानान्तरण गरिने प्रकृयालाई जनाउँछ।[][] उर्जा स्थानान्तरणको कार्य परम्परागत रुपमा यान्त्रिक तरिकाबाट गरिन्छ, तर यो चुम्बकत्व, विद्युत, लेजर वा अन्य तरिकाबाट पनि हासिल गरिन्छ। रेफृजेरेसनको उपयोग घरायसी रेफ्रिजेरेटर, औद्योगिक फ्रिजर, क्रायोजेनिक्सएयर कन्डिसनिङ लगायत धेरै ठाउँमा गरिन्छ।[][][] हिट पम्पले रेफ्रिजेरेसनद्वारा उत्पादित तापको प्रयोग गर्छ।[]

वितेको शताब्दीमा प्रशीतन विधिको विस्तार बरफ बनाउने देखी खाद्य एवम् पेय पदार्थलाई शीतल राख्न र अधिक समय सम्म संरक्षित (preserve) राख्नको गरिन्छ र अहिले यसको प्रयोग निकै ठुलो व्यवसायिक रूपमा गरिन्छ।

रेफ्रिजेरेसन चक्रको सञ्चालन सिद्धान्त को गणीतीय व्याख्या सादी कार्नोटले १८२४ मा ताप इन्जिनको रुपमा गरेका थिए।

प्रशीतनको विधिहरू

[सम्पादन गर्नुहोस्]
एक वाष्प-संपीडक प्रशीतक

प्रशीतन व्यवस्था निम्नलिखित उपायहरू द्वारा प्राप्त गर्न सकिन्छ:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "ASHRAE Terminology", Ashrae, अन्तिम पहुँच २०२५-०९-११
  2. 1 2 ASHRAE Terminology, https://www.ashrae.org/technical-resources/free-resources/ashrae-terminology
  3. Nehme, Charles, Refrigeration Fundamentals and Applications (अङ्ग्रेजीमा), Charles Nehme।
  4. Team, YCT Expert, 2024-25 RRB/DRDO/ISRO Refrigeration & Air Conditioning Solved Papers (अङ्ग्रेजीमा), Youth Competition Times, पृ: १४।
  5. 1 2 "Refrigeration Equipment Market Size And Forecast", refindustry.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०३-१२
  6. "Refrigerated storage - BEDES", refindustry.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०३-१२ अभिलेखिकरण २०२४-०३-१२ वेब्याक मेसिन
  7. Gupta, Ajay Kumar (२०२२-०२-०२), The Complete Book on Cold Storage, Cold Chain & Warehouse 5th Edition (अङ्ग्रेजीमा), Niir Project Consultancy Services, आइएसबिएन 978-81-955775-2-1