प्रसाद बिडापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रसाद बिडापा
जन्मकोडागु
राष्ट्रियताभारतीय
पेशाफ्यासन गुरू
जीवनसाथीजुडिथ बिडापा

प्रसाद बिडापा बेङ्गलोरमा रहेका एक फ्यासन गुरू र विभिन्न चलचित्रका नृत्यरचनाकार हुन ।[१][२][३][४] उनी डिजाइनर, सल्लाहकार, नृत्यरचनाकार, फ्यासन र तस्विर सल्लाहकारका रूपमा जान्ने गरिन्छ ।[५]

करियर[सम्पादन गर्नुहोस्]

प्रसाद बिडापाले भारतमा केही ठुला फ्यासन कार्यक्रम प्रदर्शन र नृत्य रचना गरिसकेका छन् ।[५] उनले बेङ्गलोरमा आयोजित किङ्गफिसर फ्यासन पुरस्कार प्रदर्शन गरिसकेका छन् ।[५][६] वहाँ लक्मे फ्यासन विकको निर्णायक मण्डलमा समेत रहेका थिए ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "On the lookout for fresh faces", Deccan Herald, DHNS, २७ अगस्ट २०१४, अन्तिम पहुँच २९ अगस्ट २०१४ 
  2. "Fashion Show With a Difference", Indian Express, Express News Service, २६ अगस्ट २०१४, अन्तिम पहुँच २९ अगस्ट २०१४  वेब्याक मेसिन अभिलेखिकरण ३१ अगस्ट २०१४ मिति
  3. ३.० ३.१ "INDIA: [LFW] Six new faces from Bengaluru at Lakme Fashion Week From BharatTextile: http://www.bharattextile.com/newsitems/2013184#ixzz3Bn6lFoKF", bharattextile.com, अन्तिम पहुँच २९ अगस्ट २०१४ 
  4. "Working holiday", Bangalore Mirror, Bangalore Mirror Bureau, १९ अगस्ट २०१४, अन्तिम पहुँच २९ अगस्ट २०१४ 
  5. ५.० ५.१ ५.२ Madur, "The Style Guru – Prasad Bidappa", Karnataka.com, अन्तिम पहुँच २९ अगस्ट २०१४ 
  6. "Prasad Bidapa", www.prasadbidapa.com, Prasad Bidapa, अन्तिम पहुँच २९ अगस्ट २०१४