प्रसूति गृह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रसूति गृह भन्नाले सुरक्षित प्रसूति गराउने , नर्स तथा महिला डाक्टरले युक्त हसपिटल / स्वास्थ्य चौकि हो ।

नेपालमा[सम्पादन गर्नुहोस्]

प्रसूति स्वास्थ्यको लागि विशेष त हरेक गाविसको हरेक वडामा एक महिला स्वास्थ्यकर्मि रहेका छन्। जसले गर्भवती महिलालाई चाहिने सल्लाह सुझाव दिनुका साथै बच्चा जन्मने समयमा परिआएको खन्डमा प्रसूति गृह सम्म पनि जन र लान सहयोग गर्छिन ।

सरकारी पहल[सम्पादन गर्नुहोस्]

नेपालको सहरी , ग्रामिण, पहाडी ठाउँ अनुसार, विकटता अनुसार नेपाल सरकारले सरकारि अस्पतालमा प्रसूति गराउदा रु १५०० देखि ३००० सम्म प्रधान गर्दछ ।

थप सेवा[सम्पादन गर्नुहोस्]

प्रसूति गृहबाट गर्भवती महिलालाई उपलब्ध गराइने निःशुल्क सुविधाहरू

  • नियमित गर्भवती जाँच
  • आइरन चक्की वितरण
  • धनुष्टंकार विरुद्धको खोप (टि.टि. खोप)
  • प्रसूति सेवा

नेपालका प्रमुख प्रसूति गृह हरू[सम्पादन गर्नुहोस्]

परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल