प्रिन्स दाहाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रिन्स दाहाल (जन्म १९ जुन, २००४) एक नेपाली ब्याडमिन्टन खेलाडी हुन्। उनले २०१८ को दुबई अन्तर्राष्ट्रिय जुनियर सिरिज जितेका थिए। उनी मार्च २०२० मा विश्व जुनियर वरियतामा विश्व नम्बर सातौंको करियरको उच्च स्थानमा पुगेका थिए। 2022 मा, उनी विश्वको नम्बर एक जुनियर खेलाडीमा परेका थिए। २०१९ दक्षिण एसिया अन्डर २१ च्याम्पियनसिपमा उनले रजत पदक जिते।[१][२][३] उनले २०१८ को दुबई अन्तर्राष्ट्रिय जुनियर सिरिज जितेका थिए। उनी मार्च २०२० मा विश्व जुनियर वरियतामा विश्व नम्बर सातौंको करियरको उच्च स्थानमा पुगेका थिए।[४][५][६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]