सामग्रीमा जानुहोस्

प्रिन्स नरूला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रिन्स नरूला
प्रिन्स नरूला
जन्मचण्डीगढ, पञ्जाब , भारत
राष्ट्रियताभारतीय
पेशामोडल
कार्यकाल२०१५ - वर्तमान
गृहनगरचण्डीगढ, पञ्जाब , भारत[१]

प्रिन्स नरूला एक भारतीय मोडल तथा टेलिभिजन अभिनेता हुन् । उनले हिन्दी टेलिशृङ्खला "बढाओ बहु"बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । [२] उनी कलर्स टिभीबाट प्रसारण हुने भारतीय वास्तविक कार्यक्रम बिग बोस सत्र ९ का बिजेता पनि हुन् ।

टेलिभिजन

[सम्पादन]
Key
Shows that have not yet been broadcast Denotes shows that have not yet been released
वर्ष शीर्षक भुमिका स्रोत
२०१६ बढाओ बहु — [३][४]
२०१६ सोडिस —

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Bigg Boss 9: All you need to know about Prince Narula", ABP News, अन्तिम पहुँच १२ अक्टोबर २०१५।
  2. ↑ "Prince Narula on ‘Bigg Boss 9’, wants ‘reality king’ tag", The Indian Express, १२ अक्टोबर २०१५, अन्तिम पहुँच १२ अक्टोबर २०१५।
  3. ↑ "‘Bigg Boss’ winner to make his acting debut as a wrestler", The Times of India, ५ अगस्ट २०१६, अन्तिम पहुँच ७ अगस्ट २०१६।
  4. ↑ "Prince Narula to make fiction TV debut as wrestler with Badho Bahu", The Indian Express, ५ अगस्ट २०१६, अन्तिम पहुँच ७ अगस्ट २०१६।